Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप प्रेस युनियनमा ज्ञानु श्रेष्ठ

नेपाल अभियान नेपाल अभियान
१६ भाद्र २०८०, शनिबार
in देश, प्रदेश नं ३, समाचार
0
92
SHARES
Share on FacebookShare on Twitter


रामेछाप १६ भदौ । नेपाल प्रेश युनियन रामेछापको शनिबार मन्थलीमा सम्पन्न चौथो जिल्ला अधिवेशनले युवा पत्रकार ज्ञानु श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । अन्य पदाधिकारी र सदस्य आपसि सहमतिमा पछि टुँग्याउने गरि भएको सहमतिय समितिको उपाध्यक्षमा निसा तामाङ्ग र सचिवमा सागर बोहोरा निवचित भएको जनाईएको छ ।
जिल्लामा रहेर लामो समय देखि सकृय रुपमा पत्रकारीता गर्दे आउनु भएकि श्रेष्ठ हाल नेपाल पत्रकार महाँसंघ बागमति प्रदेशकि सदस्य पनि हुनु हुन्छ । नव निर्वाचित टोलीलाई नेपाल प्रेस युनियनका बरिष्ठ उपाध्यक्ष नहकुल अर्यालले बधाई तथा सफल कार्यकालको शुभकामना दिनु भएको थियो । सो अबसरमा नव निर्वाचित अध्यक्ष ज्ञानु श्रेष्ठले आफुलाई सर्व सम्मत अध्यक्ष चयन गर्नका लागि सहयोग गर्नु हुने मतदाता साथिहरुलाई धन्यवाद दिंदै निर्वतमान नेर्तुत्व प्रति पनि आभार प्रकट गर्नु भएको थियो । जिल्ला अध्यक्ष अप्रिल अधिकारीको अध्यक्षतामा भएको अधिबेसनको औपचारीक उद्ध्घाटन् शुक्रबार एक समारोहका विच नेपाल प्रेस युनियनका बरिष्ठ उपाध्यक्ष नहकुल अर्यालले गर्नु भएको थियो ।

Share37Tweet23Share6

Related Posts

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

१६ भाद्र २०८०, शनिबार
चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

१६ भाद्र २०८०, शनिबार
मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

१६ भाद्र २०८०, शनिबार
रामेछापका पत्रकारहरू आन्दाेलित
समाचार

रामेछापका पत्रकारहरू आन्दाेलित

१६ भाद्र २०८०, शनिबार
ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान
समाचार

ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान

१६ भाद्र २०८०, शनिबार
रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना
समाचार

रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना

१६ भाद्र २०८०, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.