Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

सेले घाट –रामेछाप – साँघुटार सडकको काम नसकिए कानुनी उपचार खोज्न ठेकेदार कम्पनी सहमत 

नेपाल अभियान नेपाल अभियान
१७ भाद्र २०८०, आईतवार
in देश, प्रदेश नं ३, समाचार
0
385
SHARES
Share on FacebookShare on Twitter

रामेछाप १७ भदौ । ठेकेदार कम्पनीको लापरबाहीका कारण लामो समय देखि अपूर्ण रहेको निर्माणाधीन सेले घाट –रामेछाप– साँघुटार सडकको काम निर्धारित समय भित्र नसकिए कानुनी उपचार खोज्ने कुरामा सडक निर्माणको काम गर्ने जिम्मा पाएको ठेकेदार कम्पनी  सहमत भएको छ । 

त्यैसैगरि बैठकले उक्त सडक निर्माणका क्रममा भएको ढिलाइले सडकमा यात्रा गर्ने यात्री तथा स्थानीय नागरिकहरू समेतले पाएको दुःखलाई  महसुस गरी निर्धारित समय भित्र सडकको सबै काम सम्पन्न गरी सक्ने समेत निर्णय गरेको छ । कालोपत्रे गर्ने प्रयोजनका लागि काम सुरु भइरहेको उक्त सडक खण्डको मुख्य बजार क्षेत्र रामेछाप बजार र च्याउँकेठाटि देखि देउराली र साँघुटारको सिमाना वाघखोर डाँडा सम्मको सडकलाई तत्काल स्तरोन्नति गरी विजया दशमी अगावै सडकको अवस्था अनुसार ग्य्रावेल र सब बेसको काम सम्पन्न गरी सहजै यातायातको साधन सञ्चालन गर्न  समेत सहमति भएको छ ।   

रामेछाप नगरपालिकाको समन्वयमा आइतबार आयोजनाको कार्यालय रामेछाप ७ को हिलेपानीमा  बसेको जन प्रतिनिधिहरू र सरोकारवाला हरूको बैठकले समयमानै सडकको काम सम्पन्न गरी सक्ने र २०८१ साल जेठ ५ गते सम्म सम्पन्न नभए कानुनी उपचार खोज्ने सहमति भएको छ । बैठकमा ठेकेदार कम्पनी (का प्रतिनिधि नितिन कुमार र सोयल टेष्ठ कम्पनीका प्रतिनिधि समेत सहभागी भएर उक्त निर्णय पत्रमा सहमति जनाउनु भएको रामेछाप नपा ७ का वडाध्यक्ष तथा रामेछाप नगरका प्रवक्ता समीर कार्कीले जानकारी दिनुभयो । 

बैठकमा बागमती प्रदेशका सांसद तारा नारायण श्रेष्ठ सरोकारवाला वडाका वडाध्यक्ष र  विभिन्न राजनीतिक दलका स्थानीय  प्रतिनिधि,, नागरिक अगुवा हरुले समेत सडकको अवस्था र ठेकेदार कम्पनीले गरेको ढिला सुस्ती सँगै काममा भएको ढिलाइ र प्रगतिका का बारेमा पनि व्यापक कुरा उठेको र आशातीत  प्रतिबद्धता आएको जानकारी रामेछाप नगरका प्रवक्ता समीर कार्कीले  गराउनु भयो । कार्कीले भन्नु भयो आगामी असोज ६ गते पुनः बस्ने गरी सम्पन्न  भएको बैठक गत विगतको भन्दा फरक र प्रभावकारी भएको अनुभूति आफूलाई भएकोले निर्धारित समयमा काम सकिने कुरामा आफू भने पूर्ण विश्वस्त रहेको पनि प्रवक्ता कार्कीले बताउनु भयो । 

Share154Tweet96Share27

Related Posts

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१७ भाद्र २०८०, आईतवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१७ भाद्र २०८०, आईतवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१७ भाद्र २०८०, आईतवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१७ भाद्र २०८०, आईतवार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

१७ भाद्र २०८०, आईतवार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

१७ भाद्र २०८०, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero