Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

सुनकोसी मरिन क्याम्प सँगैको सार्वजनिक स्थानमा घर बनी सक्न थालेपछि मन्थली नपाले निकाल्यो सार्वजनिक सूचना  

नेपाल अभियान नेपाल अभियान
१९ भाद्र २०८०, मंगलवार
in देश, प्रदेश नं ३, समाचार
0
210
SHARES
Share on FacebookShare on Twitter

रामेछाप १९ भदौ । सुनकोसी मरिन क्याम्प सँगैको सार्वजनिक स्थान मन्थली नपा ६को सिल्ली बजारमा घर बन्ने क्रम सकिन  थालेपछि मन्थली नपाले  सार्वजनिक सूचना प्रकाशन गरी त्यस खालका सबै कार्यलाई रोक्न आग्रह गरेको छ । नगरले  सार्वजनिक ठाउँहरूको संरक्षणका लागि खासै चासो नदेखाईकन बसेको   मन्थली नगरपालिकाले सोमबार सार्वजनिक सूचना मार्फत मन्थली नगर भित्र रहेका सार्वजनिक जग्गा अतिक्रमण गरी घर टहरा नबनाउनका लागि आग्रह गरेको हो  । 

कुनै ठाउँ विशेषलाई लक्षित नगरी  उसले मन्थली नगर क्षेत्र भित्रका सार्वजनिक जग्गाहरूमा  कसैले  घर टहरा लगायत अन्य भौतिक संरचनाहरू निर्माण गरे कारबाही गर्ने सम्मको  चेतावनी दिएको हो । 

नगरपालिकाले प्रकाशन गरेको सूचनामा पछिल्लो समयमा मन्थली नगर क्षेत्र भित्रका विभिन्न सार्वजनिक जग्गाहरूमा विभिन्न व्यक्तिहरूले आफूखुसी घर टहराहरू बनाइरहेको भन्ने मौखिक सूचना नगरमा प्राप्त भएकाले आफ्नो भोगाधिकार भन्दा बाहेकको सार्वजनिक जग्गा र सामुदायिक वन क्षेत्रको जग्गा जस्ता सार्वजनिक जग्गा अतिक्रमण गरी कुनै पनि किसिमका भौतिक संरचनाहरू नबनाउन पनि उसले सरोकार वालाहरुका लागि सूचना प्रकाशन गरेको छ ।

अत्यन्त नरम शब्दमा जारी सूचना मार्फत उसले भनेको छ – कसैले यस सूचनाको अवज्ञा गरी नगर क्षेत्र भित्रका सार्वजनिक जग्गा अतिक्रमण गरी  भौतिक संरचनाहरू बनाएमा नियमानुसार कारबाही हुने ब्यहोरा समेत जानकारी गराइन्छ  । पछिल्लो समयमा सुनकोसी मरिन डाईभर सनको कामले तीव्रता पाए सँगै सुनकोसी किनारको सुरुङ्गमार्गको मुखमा पर्ने  रामेछाप जिल्ला तर्फको मन्थली नपा ६ को सिल्ली बजारमा मरिन डाईभर सननले आफ्नो क्याम्प निर्माणको काम अन्तिम चरणमा पुर्‍याए सँगै केही स्थानीय र अन्य टाठा बाठाहरुले पनि त्यहाँको सार्वजनिक जग्गामा पक्की तथा कच्ची संरचना निर्माण गर्ने क्रमले तीव्रता पाएको छ । उक्त ठाउँमा बनेका संरचनाका बारेमा व्यापक रूपमा गुनासो आएपछि मन्थली नगरले उक्त सूचना जारी गरेको हुन सक्न\ स्थानीय ब्यवसायी दीनेश खड्काले गुनासो गर्नु भयो ।  

 सार्वजनिक सूचनालाई कार्यान्वयनका लागि नगरले वडा अध्यक्षहरू सँग पनि आग्रह गरेको मन्थली नगरपालिकाका प्रमुख हरि प्रसाद चापागाईँले बताउनु भयो । यो सबैजसो  वडाको समस्या हो । त्यो  सँगै सिल्ली बजारमा निर्मित संरचनाका बारेमा पनि  बाक्लै  गुनासाहरू आएको र त्यसप्रति पनि नगरपालिका  गम्भीर रहेको प्रमुख चापागाईँले जानकारी दिनुभयो । 

उहाँले त्यहाँका बाँकी  निर्माणको काममा भने रोकलगाईने र बनेका मध्य पक्की संरचनालाई  भत्काइ कच्ची सरचनाहरुलाई भने निश्चित मापदण्डका आधारमा नगरको आय आर्जनमा लगाउन सकिने पनि  बताउनु भयो । चापागाईँले  सार्वजनिक सूचना प्रकाशन गरेर सबै वडाहरूको ध्यानाकर्षण गराइएको र उक्त प्रयोजनका लागि नगरले कानुन अनुसार नै अघि बढ्न चाहेको पनि बताउनु भयो । तथापि  मन्थली नगरका सबैजसो वडाहरूमा सार्वजनिक जग्गा अतिक्रमण गरेर बस्नेहरूको सङ्ख्या प्रतिस्पर्धात्मक अवस्थामा निकै रहेको भए पनि यसको कार्यान्वयन लागि भने मन्थली नगरपालिका भने कडाइका साथ अघि बढ्ने सम्भावना भने न्यून रहेको छ । 

Share84Tweet53Share15

Related Posts

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१९ भाद्र २०८०, मंगलवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१९ भाद्र २०८०, मंगलवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१९ भाद्र २०८०, मंगलवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१९ भाद्र २०८०, मंगलवार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

१९ भाद्र २०८०, मंगलवार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

१९ भाद्र २०८०, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero