Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

पालिका अध्यक्षद्वारा  गुन्सीमा कृष्ण मन्दिर उद्घाटन

नेपाल अभियान नेपाल अभियान
२१ भाद्र २०८०, बिहीबार
in देश, प्रदेश नं ३, समाचार
0
52
SHARES
Share on FacebookShare on Twitter

रामेछाप २१ भदौ । सुना पति गाउँपालिका वडा नं १ गुन्सिमा श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर कृष्ण मन्दिरको  उद्घाटन गरिएको छ  ।  गाउँपालिकाका अध्यक्ष ठुलो कान्छा तामाङले एक औपचारिक कार्यक्रमका बिच नव निर्मित मन्दिरको उद्घाटन गर्नु भएको हो । मन्दिरको उद्घाटन गर्दे अध्यक्ष तामाङले नव निर्मित मन्दिर हिन्दु धर्मालम्वीहरुका लागि वरदान साबित हुने बताउनु भयो । 

स्थानीय  अर्चले चौरमा निर्माण गरिएको उक्त मन्दिर पालिकाको आर्थिक वर्ष २०७९÷०८० को बजेट ५ लाख रुपैयाँको लागतमा बनेको  उक्त  मन्दिरको उद्घाटन कार्यक्रममा उपाध्यक्ष गीता विष्ट र वडा अध्यक्ष ध्रुव प्रसाद  चौल गाई र पूर्व वडाध्यक्ष  सहितको उपस्थिति रहेको थियो । 

उक्त मन्दिरका लागि नेपाली काँग्रेस रामेछापका आमन्त्रित सदस्य खनियाँपानी निवासी रमेश खड्काले राधाकृष्ण भगवानको  मूर्ति, गजुर र घण्टी सहयोग स्वरूप उपलब्ध गराउनु भएको  अध्यक्ष चौलागाईले जानकारी दिनुभयो ।  गाउँमा पहिलो  कृष्ण मन्दिरको उद्घाटन भएपछि मन्दिरमा दर्शन गर्ने दर्शनार्थीहरु र सर्व साधारणको उल्लेखनीय उपस्थिति रहेको  थियो ।

Share21Tweet13Share4

Related Posts

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२१ भाद्र २०८०, बिहीबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२१ भाद्र २०८०, बिहीबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२१ भाद्र २०८०, बिहीबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२१ भाद्र २०८०, बिहीबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

२१ भाद्र २०८०, बिहीबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

२१ भाद्र २०८०, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero