Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

दोलखाका पत्रकार श्याम खतिवडा र सन्तोष भुजेल मोटर साइकल दुर्घटनामा परि  घाइते 

नेपाल अभियान नेपाल अभियान
२६ भाद्र २०८०, मंगलवार
in देश, प्रदेश नं ३, समाचार
0
54
SHARES
Share on FacebookShare on Twitter

रामेछाप २६ भदौ । रामेछापको लिखु तामाकोसी गाउँपालिका वडा नं ७ को  हल्दे बेसीमा मङ्गलवार बेलुकी मोटरसाइकल दुर्घटनामा परि नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशका सदस्य द्वय श्याम खतिवडा र सन्तोष भुजेल  घाइते भएका छन् । हेटौडामा सम्पन्न महासङ्घको प्रदेश बैठकमा सहभागी भएर बिहान मोटर साइकलमा हेटौडा बाट दोलखा फर्कँदै गरेका दुई जना हल्दे बेसीमा पुगेपछि मोटर साइकल अनियन्त्रित भई दुर्घटनामा परी घाइते भएका थिए । 

 घाइते हुनासाथ उनीहरूलाई स्थानीय हरू समेतको सहयोगमा तत्काल उद्धार गरी उपचारको लागि दोलखाको किर्नेटार स्थित धुलिखेल अस्पतालमा पुर्‍याएको थियो । दुर्घटनाका  क्रममा श्याम खतिवडाको दाहिने तिघ्रा भाँचिएको र भुजेलको अवस्था भने सामान्य रहेकोले दुवै जनालाई थप उपचारको लागि राष्ट्रिय टमा सेन्टर काठमाडौँमा  रेफर गरिएको घाइते भुजेलले बताउनु भयो  । उहाँले भन्नु भयो –हामी दुवै खतरामुक्त छौ । मेरो पाखुरामा सामान्य चोट र टाउको दुखेको अवस्था रहेको पनि भुजेलले जानकारी दिनुभयो । यसै बिच नेपाल पत्रकार महासङ्घ रामेछाप शाखाले घटनालाई दुःखदायी भनेको छ । उसले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको पनि कामना गरेको छ ।  

Share22Tweet14Share4

Related Posts

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

२६ भाद्र २०८०, मंगलवार
चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

२६ भाद्र २०८०, मंगलवार
मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

२६ भाद्र २०८०, मंगलवार
रामेछापका पत्रकारहरू आन्दाेलित
समाचार

रामेछापका पत्रकारहरू आन्दाेलित

२६ भाद्र २०८०, मंगलवार
ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान
समाचार

ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान

२६ भाद्र २०८०, मंगलवार
रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना
समाचार

रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना

२६ भाद्र २०८०, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.