Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप नगरले बाल दिवस २०८० भव्य रूपले मनाउने 

नेपाल अभियान नेपाल अभियान
२७ भाद्र २०८०, बुधबार
in देश, प्रदेश नं ३, समाचार
0
32
SHARES
Share on FacebookShare on Twitter

रामेछाप २७ भदौ । राष्ट्रिय बाल दिवस २०८० रामेछाप नगरपालिकाले विभिन्न कार्यक्रमका साथ मनाउने भएको छ । आगामी भदौ २९ गते पर्ने उक्त दिवसका दिन नगरले शुक्रवार नगरपालिका प्राङ्गणमा  औपचारिक कार्यक्रम मार्फत दिवस मनाउने तयारी गरेको हो  । 

दिवसका अवसरमा नगरले नगर भित्र रहेका मावि हरूका लागि नगर स्तरीय हाजिर जवाफ प्रतियोगिता, नगर भित्रका आधारभूत विद्यालयहरूका लागि आधारभूत स्तरीय बाद विवाद  प्रतियोगिता सञ्चालन गर्ने भएको छ । त्यसैगरि नगरले सरोकारवालाहरूको बैठक मार्फत सोही दिन एसइई २०८९ र २०८०को कक्षा १२ को परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीहरू र राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगितामा स्वर्ण पदक प्राप्त गर्नै खेलाडीहरूलाई पनि सम्मान गर्नै कार्यक्रम लगायतका विविध कार्यक्रम तय गरेको पनि रामेछाप नगरपालिकाले जनाएको छ । 

Share13Tweet8Share2

Related Posts

समाजले मृत्यु स्वीकारेको महिलाको घटना प्रहरीद्वारा  हत्या प्रमाणित 
देश

समाजले मृत्यु स्वीकारेको महिलाको घटना प्रहरीद्वारा  हत्या प्रमाणित 

२७ भाद्र २०८०, बुधबार
विश्व हिन्दु महासङ्घ रामेछापको १२ असोजमा गरिने अधिवेशनको तयारी तीव्र 
देश

विश्व हिन्दु महासङ्घ रामेछापको १२ असोजमा गरिने अधिवेशनको तयारी तीव्र 

२७ भाद्र २०८०, बुधबार
जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय बालक सहित दुई जना पक्राउ
देश

जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय बालक सहित दुई जना पक्राउ

२७ भाद्र २०८०, बुधबार
उमाकुण्ड गाउँपालिकामा न्यायिक समितिको काममा द्रुतता 
देश

उमाकुण्ड गाउँपालिकामा न्यायिक समितिको काममा द्रुतता 

२७ भाद्र २०८०, बुधबार
अम्बर आदर्शले लियो समुदाय प्रतिको चासो
संघ

अम्बर आदर्शले लियो समुदाय प्रतिको चासो

२७ भाद्र २०८०, बुधबार
रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 
देश

रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 

२७ भाद्र २०८०, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.