Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

अनेरास्ववियु रामेछापको अध्यक्षमा पुष्कर भट्टराई

नेपाल अभियान नेपाल अभियान
३० भाद्र २०८०, शनिबार
in देश, प्रदेश नं ३, समाचार
0
104
SHARES
Share on FacebookShare on Twitter

रामेछाप ३० भदौ । नेकपा एमाले रामेछापको भातृ सङ्गठन सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले जिल्ला अध्यक्ष पदमा सङ्गठनका निवर्तमान सचिव पुष्कर भट्टराईको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । शुक्रवार बाट आरम्भ भएको १३ औँ जिल्ला अधिवेशनले भट्टराईलाई निर्विरोध रूपमा अध्यक्ष पदमा चयन गरेको हो । नयाँ समितिको तीन उपाध्यक्षमा क्रमशः निशान श्रेष्ठ, रिया मगर र गोपाल थोकरलाई  चयन गरिएको छ ।

त्यसै गरी नव निर्वाचित सचिवमा युवराज सुनुवार, सह–सचिव हरूमा क्रमशः मुकेश भण्डारी, किरण कार्की र सुशील थापालाई  चयन गरिएको  छ । अबिधेशनबाट सङ्गठनको  कोषाध्यक्षमा प्रकाश गौतम र कार्यालय सचिवमा विक्रम खड्का चयन हुनुभएको छ । 

शुक्रवार अबेर सम्म पार्टी नेतृत्वले  सर्वसम्मत बनाउने प्रयास गरेको भए पनि नयाँ नेतृत्व चयन गर्ने सम्भव भएन । त्यस पछि शुक्रवार राति र शनिवार बिहान भएको पार्टी नेतृत्वको लामो प्रयास पछि शनिवार दिउँसो नेतृत्व निर्विरोध गराउन सफल भएको हो ।  (अनेरास्ववियु) रामेछापको अध्यक्ष पदमा यसअघिका रामेछाप जिल्ला संयोजक मदन खड्का, सह–संयोजक हिमाल बोहरा र नव निर्वाचित  अध्यक्ष पुष्कर भट्टराईले दावी गरेपछि नेतृत्व चयनका लागि दुई दिनको समय लागेको थियो । अधिवेशन मन्थली स्थित तीनलाल पार्कमा भएको थियो । 

Share42Tweet26Share7

Related Posts

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

३० भाद्र २०८०, शनिबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

३० भाद्र २०८०, शनिबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

३० भाद्र २०८०, शनिबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

३० भाद्र २०८०, शनिबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

३० भाद्र २०८०, शनिबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

३० भाद्र २०८०, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero