Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

राप्रपा महिला सङ्घको मन्थलीमा तीज विशेष 

नेपाल अभियान नेपाल अभियान
३१ भाद्र २०८०, आईतवार
in देश, प्रदेश नं ३, समाचार
0
61
SHARES
Share on FacebookShare on Twitter

 

रामेछाप ३१ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी रामेछापको भगिनी संस्था राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठनले शनिवार मन्थलीमा तीज विशेष कार्यक्रमको आयोजना गरेको छ । 

हरितालिका तीजका अवसरमा सबै पक्षका महिलाहरूलाई केन्द्रीकृत र एकाकार बनाई तीजको महत्वमाथि साक्षात्कार गराई मनोरञ्जन गराउनुका साथै महिला दिदी बहिनीहरूमा हार्दिकता साट्ने मुख्य उद्देश्यका साथ  उक्त कार्यक्रमको आयोजना गरेको हो । उक्त कार्यक्रमको प्रमुख अतिथिका रूपमा बागमती प्रदेशका सांसद एवं सङ्गठनकी महासचिव कुमारी तामाङ रहनु भएको थियो । सो अवसरमा उहाँले– हिन्दु धर्म र  तीजको महत्त्व माथि प्रकाश पार्नू हुँदै यसको लागि महिला दिदी बहिनीहरू एकै मोर्चामा समाहित हुनु पर्नै धारणा पनि राख्नु भयो । उहाँले  देशका सबै धर्मालम्बिहरुको रक्षार्थ पनि हिन्दु सहितको राज संस्था आवश्यकता रहेको पनि बताउनु भयो । 

सङ्गठनकी अध्यक्ष  शान्ता भुजेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा संविधान सभा सदस्य दाल कुमारी सुनुवार सङ्गठनकी उपाध्यक्ष सरस्वती श्रेष्ठले तीज विशेष कार्यक्रम गरेर सङ्गठनले महिलाहरूलाई आफ्नो धर्म रक्षाका साथै मनोरञ्जनका लागि पनि सहयोग पुगेको बताउनु भयो । कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष रामचन्द्र कँडेल,नेपाल बार एसोसिएसनका अध्यक्ष पाण्डव प्रसाईँ  लगायतका वक्ताहरूले  पनि शुभकामना व्यक्त गर्नु भएको थियो  । महिलाहरूको उल्लेखनीय उपस्थिति रहेको उक्त कार्यक्रमका अवसरमा सहभागी महिलाहरूलाई दर खुवाउनुका साथै र नाचगान कार्यक्रम समेत गरिएको थियो । 

Share24Tweet15Share4

Related Posts

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

३१ भाद्र २०८०, आईतवार
चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

३१ भाद्र २०८०, आईतवार
मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

३१ भाद्र २०८०, आईतवार
रामेछापका पत्रकारहरू आन्दाेलित
समाचार

रामेछापका पत्रकारहरू आन्दाेलित

३१ भाद्र २०८०, आईतवार
ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान
समाचार

ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान

३१ भाद्र २०८०, आईतवार
रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना
समाचार

रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना

३१ भाद्र २०८०, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.