Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप एमालेबाट   वाग्मती प्रदेश अधिवेशनका लागि ८१ जना प्रतिनिधि छनौट 

नेपाल अभियान नेपाल अभियान
१ आश्विन २०८०, सोमबार
in देश, प्रदेश नं ३, समाचार
0
44
SHARES
Share on FacebookShare on Twitter

रामेछाप १ असोज ।  नेकपा एमाले रामेछापले असोज ८ र ९ गते हुन लागेको वाग्मती प्रदेश अधिवेशनका लागि जिल्लाबाट ८१ जना  प्रतिनिधि चयन गरेको छ  । राजधानी काठमाडौँमा हुन लागेको प्रदेश अधिवेशनका लागि सबै स्थानीय निकायबाट सर्व सम्मत प्रतिनिधि छनौट भएको हो । प्रतिनिधि छनौटका क्रममा मन्थलीमा भने निकै ठुलो रस्सा कस्सी भएको थियो । पछि पूर्व मन्त्री कैलाश ढुङ्गेलका स्वकीय सचिव दिनेश सुवेदी पछाडि हटेपछि मन्थलीमा पनि सर्व सम्मत भएको थियो । 

सर्व सम्मत रूपमा गरिएको प्रदेश प्रतिनिधिमा  पार्टी केन्द्रीय सदस्य एवं बागमती प्रदेशका पूर्व मन्त्री द्वय  कैलाश ढुङ्गेल, र शान्ति पौडेल सहित महिला र पुरुष समेत गरी ८१ जना प्रतिनिधि छनौट गरिएको नेकपा एमालेले जानकारी दिएको छ । लामो प्रयास पछि आइतबार राति सम्म मन्थली नपा मा  सर्वसम्मत भएसँगै प्रतिनिधीहरुको टुगो लागेको चुनिएका नेकपा एमाले रामेछापका उपसचिव होतराज ढकालले जानकारी दिनुभयो । 

पार्टीले  प्रदेश प्रतिनिधि छनौटका लागि अनिवार्य रूपमा  भदौ ३० गतेसम्मको अन्तिम मिति तोकेर पत्र मार्फत समय निर्धारण गरेको थियो । सोही आधारमा एमाले रामेछापले पनि भदौको २८ गते सम्म आफ्ना सबै पालिकाका प्रतिनिधि छनौट गर्ने जनाएकोमा एमालेका केन्द्रीय उपाध्यक्ष सुवास नेम्बाङ्गको मृत्युका कारण र प्रदेशका सबै जिल्लामा अधिवेशन प्रतिनिधि छनोट रोकिएको थियो । 

सर्व सम्मत प्रयासका नाममा रोकिएको प्रतिनिधि छनौटका क्रममा मन्थली नगरपालिका बाहेकका सात वटा स्थानीय तहहरूमा यस अघि नै सर्व सम्मत भई सकेको भए पनि मन्थली नपा मा भने महत्वकांक्षि वढि भएकोले सर्व सम्मत हुन सकेको थिएन । कार्यकर्ताहरू बिच सहमतिको लामो प्रयासले सार्थकता नपाएपछि सर्व सम्मत बनाउन नेतृत्व लेनै हस्तक्षेप गर्नु परेको एक नेताले जानकारी गराउनु भयो । तर उप सचिव ढकाल भने सहमतिको प्रयासका बाबजुद  निर्धारित समय सीमा भित्रै आइतबार राति सम्म प्रतिनिधि छनोटको काम सम्पन्न भई सोमबार मात्र सार्वजनिक गरिएको जानकारी दिनु भयो  । 

यस पटक नेकपा एमालेले प्रदेश अधिवेशनमा सहभागी हुने वा उम्मेदवार बन्न चाहने केन्द्रीय कमिटी र प्रदेश कमिटीका पदाधिकारी तथा सदस्यले पनि आफ्नो सदस्यता रहेकै पालिकाबाट अनिवार्य रूपमा प्रतिनिधि बनेर आउनु पर्ने प्रावधान राखेको र सोही  प्रावधान अनुसार सबै प्रतिनिधि आफ नै गाउँबाट चुनिएर आएका थिए ।  

 सर्वसम्मत चुनिएका प्रतिनिधि हरूमा मन्थली नगरपालिका बाट मायाकुमारी कार्की, राधिका खड्का, शान्ता न्यौपाने सुवेदी, ईश्वरी बस्नेत, हर्कमाया माझी, कृष्णहरि अधिकारी, लव श्रेष्ठ , ध्रुवकुमार कार्की, गोपाल श्रेष्ठ, रमेशकुमार बस्नेत, प्रकाशकुमार कार्की, रामबाबु घिमिरे, कुमार ढुङ्गेल खत्री, सङ्कर बहादुर थापा, राजेन्द्र चौहान, गणेश कार्की र  प्रबल सुवेदी रहनु भएको छ । 

त्यसैगरि रामेछाप नगरपालिका बाट सिताकुमारी खत्री, भूपालराज श्रेष्ठ, उमेशविक्रम थापा, रोशन पाख्रिन, कुवेर कुमार श्रेष्ठ,खाँडादेवी गाउँपालिकाबाट कैलाशप्रसाद ढुङ्गेल, प्रेमबहादुर खड्का, प्रेमबहादुर तामाङ, ज्ञानकुमार श्रेष्ठ, केशरबहादुर बुढाथोकी, श्यामकृष्ण श्रेष्ठ, इन्द्रबहादुर तामाङ, केशवकुमार प्रधान, पुष्करकुमार कार्की, सोमप्रसाद मैनाली, मखमली श्रेष्ठ, रमा घिसिङ, अनिता तामाङ राई रहनु भएको छ । 

त्यसै गरी लिखु तामाकोसी गाउँपालिकाबाट कमलप्रसाद कडरिया, उद्धवप्रसाद कडरिया, जगन्नाथ दाहाल, पुष्पराज पौडेल, दुर्गाबहादुर श्रेष्ठ, केशरबहादुर पौडेल, दीपशिखा दाहाल र दिपा पाख्रिन छनौट हुनु भएको छ 

 त्यस्तै उमाकुण्ड गाउँपालिकाबाट शेरबहादुर सुनुवार, गङ्गादेवी कार्की, परशुराम बस्नेत, कुमार कार्की, लीलामाया सुनुवार, दोरम्बा शैलुङ गाउँपालिका , तुलप्रसाद कँडेल, टङ्कप्रसाद चौलागाई, मिलनकुमार घिसिङ,जनककुमार राना, नवराज गौतम, नेत्रबहादुर थापा मगर, जीतबहादुर थापा मगर, सुभद्रा कँडेल पाठक र  जानुका चौलागाईं छनौट हुन भएको छ ।

त्यस्तै सुनापति गाउँपालिका ज्ञानकुमार योञ्जन, पाल्देन लामा, ईलक सिं तामाङ, भुवनविक्रम घिमिरे र विमला ग्यापक रहनु भएको छ भने गोकुलगंगा गाउँपालिका बाट पूर्व मन्त्री शान्तिप्रसाद पौडेल, बुद्धिबहादुर कार्की, अर्जुन कार्की, महेशलाल प्रधान, सुजन कार्की, ज्ञानबहादुर खड्का, ललिता गुभाजु र  अनिता कार्की छनौट भएका छन् । 

सर्व सम्मत भएकामा उत्पीडित तर्फ  रेणुका खाती, पवित्रा महते सेवा, गणेश बिक, कूलबहादुर रोका, नीलहरि राम, नेत्रबहादुर विश्वकर्मा, टकबहादुर घतानी, गोपाल नेपाली दर्जी, सुर्तलाल विश्वकर्मा, सिताराम लोहार र  घनश्याम सार्की रहनु भएको जानकारी पनि उप सविब ढकालले गराउनु भएको छ । 

Share18Tweet11Share3

Related Posts

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१ आश्विन २०८०, सोमबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१ आश्विन २०८०, सोमबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१ आश्विन २०८०, सोमबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१ आश्विन २०८०, सोमबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

१ आश्विन २०८०, सोमबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

१ आश्विन २०८०, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero