Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

अपाङ्ग सुनिता बेपत्ता,खोजीका लागि परिवारको आग्रह  

नेपाल अभियान नेपाल अभियान
१६ आश्विन २०८०, मंगलवार
in देश, प्रदेश नं ३, समाचार
0
335
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । उपचारका लागि परिवार सँग काठमाडौँ गएकी रामेछाप नगरपालिका वडा नं ८ लामा गाउँ बस्ने ३२ वर्षीय सुनिता कसाई बेपत्ता हुनु भएको छ । सुस्त मनस्थिति र एउटा खुट्टा राम्रो सँग नचल्ने अवस्थाकी  अपाङ्ग  सुनिता उपचारको क्रममा राजधानी काठमाडौँ बाटै बेपत्ता भएको उहाँका आफन्तहरूले बताउनु भएको छ । 

उपचारको क्रममा करिब ३ हप्ता अघि काठमाडौँ नगरपालिका वडा नं १५ बाट बेपत्ता भएको र लामो खोजविना पछि पनि बेपत्ता सुनिताको अवस्था  पत्ता लाग्न नसेकेको निजका भाइ कुमार साहीले जानकारी दिनु भयो । घरमा श्रीमान् र बाल बच्चा समेत भएकी सुनिता सुस्त मनस्थिति भएकोले आफै कुनै पनि निर्णय गर्न पनि नसक्ने र एक्लै कतै जान पनि नसक्ने भएका कारण काठमाडौँको आफन्तको कोठामा बस्दै आउनु भएको थियो । 

अस्पताल बाट फर्किएपछि कोठामा कोही नभएको बेलामा बाहिर निस्किएकी सुनिता एक्कासि निवासबाटै  बेपत्ता भएपछि आफूहरूले प्रहरीमा जाहेरी दिएर उपत्यकाका मुख्य बजार र चोक अनि टोल टोलमा खोजी गरी सक्दा पनि अहिले सम्म  सुनिताको अवस्था पत्ता नलागेकोले खोजी कार्यमा सहयोग गरी दिनु पनि सबैलाई भाइ कुमारले आग्रह गर्नु भएको छ । कोही कसै सहयोगी मनहरूले फेला पार्नु भएमा  फोन नम्बर ९८४३२४९१८७ र ९८६९१३५१२९ मा सम्पर्क गरी दिनु हुनका लागि पनि कुमारले आग्रह गर्नु भएको छ ।  

Share134Tweet84Share23

Related Posts

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

१६ आश्विन २०८०, मंगलवार
चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

१६ आश्विन २०८०, मंगलवार
मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

१६ आश्विन २०८०, मंगलवार
रामेछापका पत्रकारहरू आन्दाेलित
समाचार

रामेछापका पत्रकारहरू आन्दाेलित

१६ आश्विन २०८०, मंगलवार
ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान
समाचार

ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान

१६ आश्विन २०८०, मंगलवार
रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना
समाचार

रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना

१६ आश्विन २०८०, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.