Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

एकीकृत फ्रेण्डसिपको साकोसको  चार ठाउँमा साधारण सभा 

नेपाल अभियान नेपाल अभियान
२१ आश्विन २०८०, आईतवार
in देश, प्रदेश नं ३, समाचार
0
63
SHARES
Share on FacebookShare on Twitter

 

रामेछाप २१ असोज । दोलखाको जिरीमा मुख्य कार्यालय र अन्य १४ ठाउँमा शाखा खोलेर सहकारीको विकासमा काम गर्दे आएको  एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्थाले एकै दिन  चार वटा शाखामा आफ्नो साधारण सभा सम्पन्न गरेको छ । पूर्व तालिका अनुसार उसले रामेछापको मन्थली, उमाकुण्ड गाउँपालिकाको भुजी र प्रीति र दोलखाको चरिकोट समेत चार शाखामा एकै दिन आफ्नो नवौँ साधारण सभा सम्पन्न गरेको हो  । 

संस्थाले सोही क्रममा  मन्थली शाखाले  पनि शनिवार  साधारण सभा सम्पन्न गरेको छ । उक्त साधारण सभाको उद्घाटन मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले एक समारोहका बिच गर्नु भएको थियो । सो अवसरमा आफ्नो मन्तव्य राख्नु हुँदै प्रमुख अतिथि श्रेष्ठले सहकारीको संवृद्धि बिना नगरको संवृद्धि सम्भव नहुने भएकाले नगरमा रहेका सबै सहकारीहरूलाई सम्वृद्धिको अभियानमा जुट्न आग्रह गर्नु भयो । नगरको विकासमा  सहकारीको पनि उत्तिकै हात हुने भएकोले पालिका भित्र रहेका सहकारीहरूलाई विकासको काममा पनि जोडिन आग्रह गर्नु भयो । 

उहाँले पारदर्शिता र सुशासन सहकारी हरूको मुलमन्त्र भएकोले एकीकृत फ्रेण्डसिपले  पनि पारदर्शिता र सुशासनमा आफूलाई अब्बल देखाउन पनि आग्रह गर्नु भयो । सो क्रममा प्रमुख श्रेष्ठले  नगर भित्र रहेका सबै सहकारीलाई स्थानीय तह सँग पनि सहकार्य गरी अघि बढ्नका लागि आग्रह गर्नु भयो । उहाँले नगरको सम्वृद्धिका लागि सहकारीको पनि उत्तिकै हात हुने भएकोले पालिका भित्र रहेका सहकारीहरूलाई आफ्नो गतिविधिहरूलाई नगरको विकास सँग जोड्न पनि आग्रह गर्नु भयो ।  

सो क्रममा सहकारीका अध्यक्ष भूमिराज खड्काले संस्थाले स्थापना कालदेखि अहिले सम्म गरेका मुख्य गतिविधिको बारेमा जानकारी दिनु भएको थियो । सो अवसरमा उहाँले संस्थाले १५ वर्षका बिचमा दोलखा रामेछाप र काठमाडौँमा समेत गरी १४ वटा शाखा सञ्चालनमा ल्याइसकेको र यसलाई आगामी दिनमा थप विस्तार गर्दे जाने लक्ष्य संस्थाले लिएको जानकारी गराउनु भयो ।  १६ हजार भन्दा बढी सेयर सदस्य रहेको उक्त सहकारीले हाल सम्म १ अर्ब ३३ करोड भन्दा बढी  कारोबार गर्न सफल भएको पनि अध्यक्ष खड्काले बताउनु भयो  । साथै सहकारीले आर्थिक वर्ष ०७९÷०८० मा मात्र १ करोड २६ लाख भन्दा बढी मुनाफा कमाउन सफल भएको र यो अभियानमा सहयोग गर्नु हुने सबै शेयर सदस्य तथा  कर्मचारीहरूलाई समेत तथा धन्यवाद दिनुभएको थियो ।

संस्थाका अध्यक्ष भूमिराज खड्काको अध्यक्षतामा र सञ्चालक सिताराम कार्कीको सञ्चालनमा भएको उक्त साधारण सभामा जिल्ला सहकारी सङ्घका अध्यक्ष हिमाल ढुङ्गेल, जिल्ला बचत तथा ऋण सहकारी सङ्घका अध्यक्ष जेएन दाहाल,नेपाल पत्रकार महासंघका अध्यक्ष बद्री नयाँघरे,रामेछाप उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष प्रकाश श्रेष्ठ लगायतका वक्ताहरूले संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्नु भएको थियो ।  

Share25Tweet16Share4

Related Posts

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२१ आश्विन २०८०, आईतवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२१ आश्विन २०८०, आईतवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२१ आश्विन २०८०, आईतवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२१ आश्विन २०८०, आईतवार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

२१ आश्विन २०८०, आईतवार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

२१ आश्विन २०८०, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero