Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

अरनिकोले संचालनमा ल्यायोे ५२ विजुलीगाडि,सेवालाई थप अब्बल बनाईने दावि 

नेपाल अभियान नेपाल अभियान
२५ आश्विन २०८०, बिहीबार
in देश, प्रदेश नं ३, समाचार
0
161
SHARES
Share on FacebookShare on Twitter

रामेछाप २४ असोज । लामो समय देखि जिल्लाको दुर्गम ठाउँहरूमा पुगेर यात्रीहरूको मन जित्दै सेवा दिँदै आएको अरनिको यातायात सेवा समितिले विद्युतीय गाडी सञ्चालनमा ल्याएको छ । बढ्दो प्रतिस्पर्धा सँगै सेवाग्राहीहरूको सुविधा र चाहनालाई ध्यानमा राखी अरनिको यातायात सेवा समितिले काठमाडौँ सदरमुकाम  मन्थली र दोलखाको मालुखोला सम्मको लागि  उक्त गाडी सञ्चालनमा ल्याएको हो ।

अप्ठेरो अवस्था र जोखिमपुर्ण सडकको वाबजुद् पनि दशकौँ देखि जिल्लाको दूर दराजमा पुगेर सेवा मार्फत रामिछापेली  सर्व साधारणको मन जित्न सफल अरनिकोले आफ्नो सबै रुटको  बस सेवामा विद्यार्थी,जेष्ठनागरिक र अपाङ्गता भएकाहरूका लागि कुल भाडा दरमा ५५ प्रतिशत छुट दिँदै आएकोले पनि यसले आफ्नो सेवामा विशिष्टता कायम गर्न सफल भएको अरनिको यातायात सेवा समिति रामेछापका इन्चार्ज सुभाष  फुयाँलले बताउनु भयो । 

अहिले पनि अरनिकोले रामेछापको अलावा विभिन्न  जिल्लाको दूर दराजमा पुगेर प्रभावकारी र भरपर्दो सेवा प्रवाह गरी रहेको जिल्ला जानकारी पनि इन्चार्ज फुयाँलले गराउनु भयो । दुर्गम गाउँहरूमा बस सेवालाई थप प्रभावकारी बनाउनका लागि समितिले काठमाडौँको जडीबुटीमा आफ्नो लगानीमा छुट्टै र नमुना बसपार्क निर्माण गरी सञ्चालनमा ल्याई सकेको छ । 

 तर समयको माग र प्रतिस्पर्धात्मक बजारमा बिक्नु पर्ने टिक्नु पर्ने समितिको बाध्यताका कारण यो महिना देखि विभिन्न जिल्लाका लागि पहिलो चरणमा  ५२ वटा बिजुली गाडी खरिद गरी रामेछापको हकमा भने २१ वटा गाडिले सेवा प्रवाह गरी रहेको जानकारी पनि फुयाँलले गराउनु भयो । समितिले बिजुली गाडी चढ्ने हरूका हकमा उनीहरूको झोला,खर खजाना र  सानातिना सामान निःशुल्क बोकिदिने व्यवस्था मिलाएको छ  । त्यसैगरि नजिकिँदै गरेको विजया दशमी तथा शुभ दीपावलीको समयमा पनि यात्रीहरूले सम्मान पूर्वक र सहज तरिकाले सेवा लिन सकुन् भननका लागि पनि नयाँ विद्युतीय गाडीहरू सञ्चालनमा ल्याइएको र यसलाई सम्भव भए सम्म क्रमशः जिल्लाका अन्य ठाउँहरूमा विस्तार गर्दे जाने सोच  समितिले गरेको पनि इन्चार्ज सुवास फुयाँलले जानकारी दिनु भएको छ । उहाँले सबै विद्युतीय बसहरू यात्री मैत्री भएकोले यात्रीहरूलाई ढुक्क भएर यात्रा गर्न पनि पनि आग्रह गर्नु भएको छ । यात्राको क्रममा यात्रीहरूलाई आफ्ना समितिका स्टाफहरूबाट समस्या सृजना भए मन्थली काउन्टरमा सम्पर्क गर्न नि अनुरोध गर्नु भयो ।  

Share64Tweet40Share11

Related Posts

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२५ आश्विन २०८०, बिहीबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२५ आश्विन २०८०, बिहीबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२५ आश्विन २०८०, बिहीबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२५ आश्विन २०८०, बिहीबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

२५ आश्विन २०८०, बिहीबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

२५ आश्विन २०८०, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero