Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

शुक्रवारबाट मन्थलीमा हुने  महासङ्घको फूट्बलमा  खसी पुरस्कार 

नेपाल अभियान नेपाल अभियान
२५ आश्विन २०८०, बिहीबार
in देश, प्रदेश नं ३, समाचार
0
55
SHARES
Share on FacebookShare on Twitter

रामेछाप२५ असोज । नेकपा एमालेको भातृ सङ्गठन नेपाल खेलकुद महाँसंघले शुक्रवार बाट मन्थलीमा सञ्चालन गर्न लागेको खुल्ला  फूट्बल  प्रतियोगितमा प्रथम हुने टीमलाई खसी पुरस्कार र प्रमाण पत्र दिने घोषणा गरेको छ । महासङ्घले बिहीबार स्थानीय तीनलाल पार्कमा पत्रकार सम्मेलन गरी उक्त पुरस्कारको घोषणा गरेको हो ।

महासङ्घले विजया दशमी तथा शुभ दीपावलीको अवसर पारेर शुक्रवार र शनिवार तीनलाल मैदानमा आयोजना गर्न लागेको प्रतियोगितामा ३० वर्ष उमेर समूह मुनिका खेलाडीहरूलाई मात्र सहभागी गराइने छ । शुक्रवार बिहान ७ बजे गरिने कार्यक्रमको लागि बाँकी सबै काम सकिएको छ । प्रतियोगिताका लागि जिल्ला भरीका विभिन्न ९ टिम सहभागी हुने उक्त कार्यक्रमको प्रायोजन भने मन्थली नगरपालिकाले गर्ने जानकारी पनि सो अवसरमा गराइएको थियो । 

प्रथम पुरस्कार खसी र तद्धित हुने टिमलाई बोका  तृतीय हुने टिमलाई लोकल कुखुराको भाले पुरस्कार र प्रमाण पत्र दिने कार्यक्रम रहेको छ । उक्त प्रतियोगिताको उद्घाटन बागमती प्रदेशका सांसद आनन्द कुमार श्रेष्ठले शुक्रवार बिहान तीनलाल मैदानमा गर्नुहुने छ  । 

महाँसंघका जिल्ला अध्यक्ष तेज घिसिङ्गको अध्यक्षता र सङ्घका केन्द्रीय सदस्य  जिल्ला इन्चार्ज सविन उप्रेती र महाँसंघका बागमती प्रदेशका अध्यक्ष सिताराम कार्कि र रामेछाप फुटबल सङ्घका अध्यक्ष सुन्दर  घिमिरेको विषेश उपस्थीतिमा भएको पत्रकार सम्मेलनमा  उक्त खुल्ला फुटबल प्रतियोगीतालाई खेल र खेलाडी मैत्री मात्र नभएर समाजको परिवर्तनमैत्री खेलको रूपमा बुझन पनि उहाँहरूले आग्रह गर्नु भएको थियो । 

Share22Tweet14Share4

Related Posts

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२५ आश्विन २०८०, बिहीबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२५ आश्विन २०८०, बिहीबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२५ आश्विन २०८०, बिहीबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२५ आश्विन २०८०, बिहीबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

२५ आश्विन २०८०, बिहीबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

२५ आश्विन २०८०, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero