Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थली अस्पताल समूहले जित्यो  खसी पुरस्कार

नेपाल अभियान नेपाल अभियान
२७ आश्विन २०८०, शनिबार
in देश, प्रदेश नं ३, समाचार
0
114
SHARES
Share on FacebookShare on Twitter

 

रामेछाप२५ असोज । नेकपा एमालेको भातृ सङ्गठन नेपाल खेलकुद महाँसंघको आयोजनामा सञ्चालित  ३० वर्ष उमेर समूह माथिका खेलाडीहरूका लागि सञ्चालन गरेको फुटबल प्रतियोगिताको उपाधि मन्थली अस्पताल समूहको टिमले जित्न सफल  भएको छ । प्रथम स्थान ओगट्न सफल भए बापत उक्त समूहलाई खसी पुरस्कार दिइएको थियो ।  शुक्रवार नेकपा एमाले बागमती प्रदेशका अध्यक्ष कैलाश ढुङ्गेलले उद्घाटन गर्नु भएको उक्त उक्त प्रतियोगितामा मन्थली अस्पताल समूहले १ गोलको अन्र्तरले पेनाल्टी सुट आउटमा रामेछाप जिल्ला प्राविधिक समूहलाई  जित्न सफल भएको हो । उक्त खेल अन्तर्गतको अन्तिम गेममा मन्थली अस्पताल समूहका खेलाडी वसन्त घिमिरेले हानेको अन्तिम गोल नै मन्थली अस्पतालका लागि निर्णायक हुन पुगेको थियो । 

मन्थली स्थित स्थानीय तीनलाल पार्कमा सञ्चालन भएको खुल्ला  फुट्वल प्रतियोगितमा प्रथम हुने टिमलाई खसी पुरस्कार र प्रमाण पत्र र द्धितिय हुने रामेछाप प्राविधिक समूहलाई बोका पुरस्कार र प्रमाण पत्र र तृतीय हुने रामेछाप ३० समूह र न्यु स्टार युवा क्लब कुनौरालाई बागमती प्रदेशका सांसद एवं कार्यक्रमका प्रमुख अतिथि आनन्द कुमार श्रेष्ठले १ । १ वटा  कुखुराको भाले र प्रमाण पत्र प्रदान गर्नु भएको थियो । 

महासङ्घले विजया दशमी तथा शुभ दीपावलीको अवसर पारेर शुक्रवार र शनिवार तीनलाल मैदानमा आयोजना  गरेको प्रतियोगितामा ३० वर्ष उमेर समूह माथिका खेलाडीहरूलाई मात्र सहभागी गराइएको थियो  प्रतियोगिताका लागि जिल्ला भरीका विभिन्न ९ टिम सहभागी भएका थिए ।  उक्त  कार्यक्रमको प्रायोजन भने मन्थली नगरपालिकाले गरेको थियो । 

महाँसंघका जिल्ला अध्यक्ष तेज घिसिङ्गको अध्यक्षतामा भएको  खुल्ला फुटबल प्रतियोगिता खेल र खेलाडी मैत्री मात्र नभएर मनोरञ्जन मैत्री पनि भएको महासङ्घका सचिव मनोज माझीले जानकारी दिनुभयो । 

Share46Tweet29Share8

Related Posts

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२७ आश्विन २०८०, शनिबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२७ आश्विन २०८०, शनिबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२७ आश्विन २०८०, शनिबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२७ आश्विन २०८०, शनिबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

२७ आश्विन २०८०, शनिबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

२७ आश्विन २०८०, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero