Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप सम्पर्क समितिद्वारा  स्मारिका विमोचन तथा शुभकामना आदान प्रदान 

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
२९ आश्विन २०८०, सोमबार
in देश, प्रदेश नं ३, समाचार
0
55
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । विभिन्न समयमा आफ्नो गतिशीलता बढाउँदै आएको नेपाली काँग्रेस रामेछाप–काठमाडौँ सम्पर्क समितिले विजया दशमी  तथा शुभ दीपावलीका अवसरमा आफ्नो  ‘स्मारिका’ विमोचन गरेको छ । उसले नेपाली काँग्रेसका केन्द्रीय सदस्य र सांसद डा. शशाङ्क कोइराला प्रमुख अतिथि बनाएर प्रकाशित  स्मारिकाको  विमोचन तथा काँग्रेस नेता तथा कार्यकर्ता समेतलाई आमन्त्रण गरी शुभकामना आदान प्रदान पनि गरेको हो  । 

कार्यक्रमलाई सम्बोधन गर्दे प्रमुख अतिथि कोइरालाले सम्पर्क समितिबाट समयमयमा भए गरेका सामाजिक, सांस्कृतिक, प्राज्ञिक काम प्रति नेतृत्वलाई धन्यवाद दिँदै उसको सङ्गठन प्रतिको कर्तव्य र कर्मको बारेमा प्रशंसा पनि गर्नु भयो । विजयादशमी, दीपावली तथा छठ पर्वका अवसर पारेर असल काम गरेको भन्दै यस खालको गतिशीलतालाई निरन्तरता दिन सके पार्टी सङ्गठनको गति पनि चलायमान हुने बताउनु भयो । सो अवसरमा कोइरालाले  विजया दशमी  तथा शुभ दीपावलीका अवसरमा समिति र सबै नेता कार्यकर्ता तथा नेपाली जनहरूलाई उल्लासमय र मेल मिलापका साथ पर्व मनाउनका लागि शुभकामना पनि दिनुभयो । 

नेपाली काँग्रेस रामेछाप–काठमाडौँ सम्पर्क समितिको स्मारिका  कोषाध्यक्ष–शकुन्तला त्रिपाठीज्यूको संयोजकत्वमा स्मारिका प्रकाशन समितिले गरेको  प्रकाशनमा सम्पर्क मञ्चले गरेका गतिविधि र पार्टी जिल्लाको बारेमा पनि धेरै कुराको जानकारी हुने उल्ल्ोख गरिएको छ । 

प्रकाशन समितिका सचिव शुकदेव खड्काले सञ्चालन गर्नु भएको  उक्त कार्यक्रमका अवसरमा प्रमुख अतिथि कोइरालाले नेपाली काँग्रेस रामेछापका प्रत्येक पालिकाका लागि पालिकाका सम्पर्क समितिका संयोजक लाई समाजसेवी  रमेश खड्काद्धार प्रदान गरिएको माइक –साउण्डबक्स पनि प्रमुख अतिथि कोइरालाले  हस्तान्तरण गर्नु भएको थियो।

Share22Tweet14Share4

Related Posts

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२९ आश्विन २०८०, सोमबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२९ आश्विन २०८०, सोमबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२९ आश्विन २०८०, सोमबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२९ आश्विन २०८०, सोमबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

२९ आश्विन २०८०, सोमबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

२९ आश्विन २०८०, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero