Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

भूकम्प पीडितलाई मन्थली नगरले ५ लाख पठायो

नेपाल अभियान नेपाल अभियान
२१ कार्तिक २०८०, मंगलवार
in देश, समाचार
0
71
SHARES
Share on FacebookShare on Twitter


कात्तिक २१ रामेछाप । गएको शुक्रवार राति जाजरकोट जिल्लाको बारेकोट गाउँपालिकाको रामिडाँडा केन्द्र बिन्दु बनाएर गएको भूकम्प प्रभावितलाई मन्थली नगरपालिका सहयोग स्वरुप ५ लाख रुपैयाँ पठाएको छ । नगरपालिकाले आज मंगलबार ३ लाख रुपैयाँ केन्द्रिय दैवि प्रकोप उद्धार कोषमा र २ लाख सिधै जाजरकोट जिल्ला प्रकोप उद्धारकोषमा पठाएको हो ।
भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरेर १ सय ५३ जनाको मृत्य भए सँगै ठूलो मात्रमा क्षति भएपछि संघिय सरकार संगै देश भित्र र बाहिरबाट सहयोग गर्ने संख्या वढ्दै जाँदा मन्थलीले पनि उक्त रकम सहयोग स्वरुप पठाएको मन्थली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरी प्रसाद चापागाईले जानकारी दिनु भयो ।
भत्कीएर घाईते भएको विकराल घटनाका प्रभावितहरुका लागि थोरै भएपनि राहत पुगोस भनेर मन्थली नगरले उक्त नगद सहयोग गरेको हो ।
मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठको अध्यक्षतामा बसेको आकस्मिक बैठकले विपद्मा परेको बेलामा एक नेपालीले अर्काे नेपालीलाई सहयोग गर्नु नेपालीको दायीत्व भएकोले मन्थली नगरपालिकाले पनि सहयोग स्वरुप उक्त रकम पठाएको हो ।

Share28Tweet18Share5

Related Posts

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२१ कार्तिक २०८०, मंगलवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२१ कार्तिक २०८०, मंगलवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२१ कार्तिक २०८०, मंगलवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२१ कार्तिक २०८०, मंगलवार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

२१ कार्तिक २०८०, मंगलवार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

२१ कार्तिक २०८०, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero