Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थलीमा चीनी पर्याप्त ः अनुगमन समिति 

नेपाल अभियान नेपाल अभियान
२४ कार्तिक २०८०, शुक्रबार
in देश, प्रदेश नं ३, समाचार
0
75
SHARES
Share on FacebookShare on Twitter

  

रामेछाप ।  जिल्ला बजार  अनुगमन टोलीले तिहारमा मन्थलीको बजारमा चिनी पर्याप्त रहेको जनाएको छ । टोलीले बिहीबार मन्थली बजारका २२ वटा खाद्यान्न तथा किराना पसलहरूको आकस्मिक रूपमा छड्के अनुगमन गरेपछि लिएको तथ्यका आधारमा उक्त बजारमा चिनी पर्याप्त रहेको निष्कर्ष निकालेको हो । अनुगमनका क्रममा बजारमा ५० केजी का २ सय बोरा चिनी स्टक रहेको र  चीनीको खुद्रा मूल्य प्रति केजी  १ सय२५ देखि १ सय ३० रुपैयाँ मात्र पर्ने भएकोले सोही मूल्यमा खरिद गर्न पनि आग्रह गरिएको छ ।  

सदस्य सचिव घरेलु तथा साना उद्योग कार्यालय रामेछापले दिएको जानकारी अनुसार – तिहारको मुखमा  बजारमा चीनी लगायत अन्य उपभोग्य सामाग्रीको अभाव र कालो बजारी हुन सक्ने कुरालाई मध्य नजर गरी समितिले बजार अनुगमन गरी तथ्य सङ्कलन गरी सर्व साधारणका लागि उक्त सूचना सार्वजनिक गरेको हो । 

 जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा रामेछाप उद्योग वाणिज्य सङ्घ सहित खटिएको  अनुगमन टोलीले चिनी  लगायत कुनै पनि उपभोग्य सामाग्री बजारमा पर्याप्त रहेकोले निर्धक्क भएर सामान खरिद गर्न र  उक्त मूल्यमा तल वितल भए प्रशासन कार्यालय  या प्रहरीलाई खबर गर्न पनि आम उपभोक्ताहरूलाई आग्रह गरेको छ । त्यसैगरि अनुगमन अनुगमन समितिले बजारमा र सोही अनुसार निर्धक्क  चिनी खरिद गर्न पनि आग्रह गरेको छ ।

Share30Tweet19Share5

Related Posts

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२४ कार्तिक २०८०, शुक्रबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२४ कार्तिक २०८०, शुक्रबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२४ कार्तिक २०८०, शुक्रबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२४ कार्तिक २०८०, शुक्रबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

२४ कार्तिक २०८०, शुक्रबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

२४ कार्तिक २०८०, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero