Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रमेश बाहुनले दुबईबाट सुरु गरे ब्यवसायीक यात्रा 

नेपाल अभियान नेपाल अभियान
२४ कार्तिक २०८०, शुक्रबार
in देश, प्रदेश नं ३, समाचार
0
114
SHARES
Share on FacebookShare on Twitter

रामेछाप २४ कार्तिक । रामेछाप लिखु तामाकोसी गाउँपालिका वडा नं १ का‘रमेश बाहुन’ सुजन पौडेल ले दुबईबाट   व्यवसायीक यात्रा  आरम्भ गर्नु भएको छ ।  करिब ९ वर्ष २ महिना जेल जीवन बिताए सँगै साधा जीवनमा फर्कनु भएका पौडेलले केही दिन अघि मात्रै दुबईमा पुगेर औपचारिक रूपमा सुजनकुमार ह्यूमन रिर्सोज म्यानपावर कम्पनी सञ्चालनमा ल्याउनु भएको हो ।

 देशमा काम गर्ने वातावरण नभएपछि पौडेलले दुबईमा पुगेर  वैदेशिक रोजगारीको क्षेत्रमा हात हालेका उहाँले अब दुबईमा बसेर आफ्नो व्यवसाय चलाउने जानकारी दिनु भएको छ । व्यवसायी रूपमा वैदेशिक रोजगारी सञ्चालनमा ल्याए सँगै नेपालमा रहेर  समाजसेवामा पनि जोडिने उद्देश्य आफूले लिएको पनि पौडेलले बताउनु भयो । 

‘दुबईमा अलपत्र परेका नेपालीलाई रोजगारीको सिल सिलामा काम गर्न सजिलो होस भन्नका लागि आफूले दुबईबाट व्यवसाय  आरम्भ गरेको पनि पौडेलले जानकारी दिनु भयो ।  उहाँका अनुसार मेनपावरले  ‘बेरोजगार नेपाली युवालाई विदेशमा रोजगारीका लागि समन्वयात्मक र सहयोगी  भूमिका निभाउने छ । 

भिजिट भिसामा दुबईमा लगेर कैयौँ एजेन्टहरूले थुप्रै नेपाली युवायुवतीलाई अलपत्र पारेका छन्। त्यहाँबाट युरोप लैजाने भन्दै पछिल्लो समय त्यसरी अवैध तरिकाले दुबई जाने र लैजानेहरूको बिगबिगी बढिरहेका बेला बाहुनको यो कम्पनीले उनीहरूलाई सहजीकरण गर्नेछ  ।

धेरै  नेपाली दाजुभाइ, दिदीबहिनीहरूलाई अलपत्र पारिएको छ। उहाँहरूको लागि उचित रोजगारीको व्यवस्थाका लागि सजिलो होस् भनेर हामीले यहाँको नियम कानुनअनुसार नै कम्पनी खोलेर काम सुरु गरेका हौँ’,पौडेलले  भन्नु भयो , ‘यसरी दुःख पाएका नेपाली हरुका लागि  हाम्रो कम्पनीले मैत्रीपूर्ण सहयोग गर्ने छ । 

कम्पनीले दुबईबाटै युरोपेली देशमा रोजगारीका लागि जान चाहने नेपालीका लागि पनि सेवा दिनेछ। कम्पनी सुरु गरेसँगै उहाँले दुबईमा रोजगारी गरिरहेका र त्यहाँ अलपत्र परेका नेपालीका बारेमा अध्ययन पनि सुरु गरेको छ । उनीहरूको अवस्थाका बारेमा सबै कुरा बुझेपछि कम्पनीले उद्धार र रोजगार खोजीको काम थाल्ने पनि पौडेलले जानकारी दिनुभयो ।

 यहाँ धेरै नेपाली अलपत्र परेका छन्, धेरै नेपालीको रोजाइ पनि दुबई नै परेकोले कम्पनीले दुबईमा रहेका नेपालीको अवस्था बुझिरहेको  छ । त्यस्ता खालका नेपालीहरूको अवस्था पत्ता लगाएर त्यस्तो भेटिए चाँडै सबै कुरा पत्ता लगाएर त्यस्तो फेला पारे सहयोग र उद्धार गर्ने पनि पौडेलेले जानकारी दिनुभयो । त्यो सँगै  उहाँहरूको रोजगारीको लागि पनि सहयोग गर्ने पनि पौडेलले बताउनु भयो । पौडेलका अनुसार –व्यावसायिक अभियानले आफ्नो व्यावसायलाई  सहयोग पुग्नुका साथै यसबाट  नेपाली युवालाई पनि सकारात्मक सहयोग  पुग्ने छ ।

विदेशमा पुगेर व्यवसाय सञ्चालन गरेको भए पनि ‘नेपाली दाजुभाइ, दिदी बहिनीहरूकै हितमा काम गर्न सकियोस् भनेर आफूले  यो बाटो रोजेको र चाँडै नै  नेपालका म्यानपावर कम्पनीहरू सँग समन्वय र सहकार्य गरेर काम गर्न  आफूले चाहेको पनि पौडेलले बताउनु  भयो । 

Share46Tweet29Share8

Related Posts

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२४ कार्तिक २०८०, शुक्रबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२४ कार्तिक २०८०, शुक्रबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२४ कार्तिक २०८०, शुक्रबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२४ कार्तिक २०८०, शुक्रबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

२४ कार्तिक २०८०, शुक्रबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

२४ कार्तिक २०८०, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero