Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

देवकोटा चोकमा गोक्तेले खैराँतेलाई माफी मगाए

नेपाल अभियान नेपाल अभियान
११ मंसिर २०८०, सोमबार
in देश, प्रदेश नं ३, समाचार, समाज
0
111
SHARES
Share on FacebookShare on Twitter

 

रामेछाप ११ मङ्सिर । सोमबार देवकोटा चोकमा गोक्ते काजी रामचन्द्र अधिकारीले समाजको खैराँतेलाई माफी मगाएका छन् । १६ दिने लैङ्गिक हिंसाको अवसर पारेर मन्थली नगरपालिकाले आयोजना गरेको सडक नाटकका क्रममा परिवार र समाजमा कुरीति फैलाउँदै हिँड्ने   दुर्व्यसन खैराँतेलाई गोक्तेले दर्शक दीर्घाको सामु माफी मगाएका हुन् ।  

सडक नाटकमा रामचन्द्र अधिकारी,गोक्ते काजी,रवि डङ्गोल,बेइमान राजन चौलागाई खैराँते र स्वस्तिक लामिछानेले   समाजमा छुवा छुतको  अन्त्य सँगै महिला तथा  वाल हिंसा र वाल विवाह तथा वाल वालिकाको अधिकार र सबै खालको हिंसाको अवस्था र त्यसको अन्त्य तथा  शिक्षा,अनि कानुनी उपचार पद्धति तथा त्यसको अन्त्यका लागि परिवार र समाजका अगुवाहरूले निर्वाह गर्नु पर्ने  भूमिकाका आदीका  बारेमा पनि जानकारी गराएका थिए । 

सडक नाटकका कलाकार हरूले खुल्ला रूपमा गरेको प्रहसनले दर्शक दीर्घाले पनि ध्यान पूर्वक अवलोकन गरेका थिए ।  सडक नाटकका अवसरमा मन्थली नगपालीकाका प्रमुख लब श्रेष्ठ लगायत स्थानीयहरूको पनि ठुलो सङ्ख्यामा उपस्थिति रहेको थियो ।

Share44Tweet28Share8

Related Posts

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

११ मंसिर २०८०, सोमबार
चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

११ मंसिर २०८०, सोमबार
मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

११ मंसिर २०८०, सोमबार
रामेछापका पत्रकारहरू आन्दाेलित
समाचार

रामेछापका पत्रकारहरू आन्दाेलित

११ मंसिर २०८०, सोमबार
ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान
समाचार

ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान

११ मंसिर २०८०, सोमबार
रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना
समाचार

रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना

११ मंसिर २०८०, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.