Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापका उमेश घिमिरेलाई विद्या वारिधि

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
१७ मंसिर २०८०, आईतवार
in देश, प्रदेश नं ३, शिक्षा, समाचार
0
461
SHARES
Share on FacebookShare on Twitter


रामेछाप १७ मंसिर । रामेछाप नगरपालिका वडा नं ८ वावियाखर्कका उमेश घिमिरेले पुर्विय दर्शन् ( वेदान्त दर्शन )विषयमा विद्यावारिधि गर्नु भएको छ । नेपाल संस्कृत विश्वविद्यालयले आईतबार प्रकाशन गरेको परिणाम अनुसार घिमिरे उक्त विषयमा विद्यावारिधि हाँसिल गर्न सफल हुनु भएको हो ।
नेपाल संस्कृत विश्वविद्यालयल वाल्मीकि विद्यापीठ वेदान्त विभागका उपप्राध्यापक समेत रहनु भएका घिमिरले रामेछाप जिल्लाबाट पुर्विय दर्शन वेदान्त विषयमा विद्यावारिधि गर्ने पहिलो ब्यक्तिको रुपमा आफुलाई स्थापीत गराउनु भएको छ । मध्यम परिवारमा जन्मीएर असाधारण प्रतिभाका धनीका रुपमा आफुलाई चिनाउँदै आएका डा उमेश घिमिरे धेरै मेहनत र कष्टकर जीवन पार गर्दे उक्त उपाधि हात लाउन सफल हुनु भएको हो । उहाँ अत्यन्तै सरल,सादगि र मृदुभाषि स्वभावको हुनुहुन्छ डाक्टर उमेश घिमिरेलाई हाम्रो तर्फबाट पनि शुभकामना ।

Share184Tweet115Share32

Related Posts

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१७ मंसिर २०८०, आईतवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१७ मंसिर २०८०, आईतवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१७ मंसिर २०८०, आईतवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१७ मंसिर २०८०, आईतवार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

१७ मंसिर २०८०, आईतवार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

१७ मंसिर २०८०, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero