Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

जिल्ला कृषि सहकारी सङ्घको पाँचौँ साधारण सभा सम्पन्न

नेपाल अभियान नेपाल अभियान
२३ मंसिर २०८०, शनिबार
in देश, प्रदेश नं ३, समाचार
0
69
SHARES
Share on FacebookShare on Twitter

रामेछाप  ,२३ मङ्सिर । जिल्ला सहकारी सङ्घ रामेछापका अध्यक्ष हिमाल ढुङ्गेलले आम सहकारी मध्ये कृषि सहकारी संस्थाको भूमिका समाज विकासका लागि महत्त्वपूर्ण हुने भएकोले यसले  जिल्लामा  कृषि सहकारी संस्थाहरूको क्षमता विकासका लागि प्रभावकारी भूमिका खेल्नु पर्ने बताउनु भयो । सङ्घको  पाँचौँ वार्षिक साधारण सभाको उद्घाटन सत्रमा मन्तव्य राख्ने क्रममा कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका ढुङ्गेलले उक्त कुरा बताउनु भएको हो । उहाँले भन्नु भयो – त्यसका लागि आफू र आफ्नो संस्था सदैव सहयोग गर्न तयार छ ।

सो अवसरमा आफ्नो मन्तव्य राख्नुहुँदै जिल्ला बचत तथा ऋण सहकारी सङ्घका अध्यक्ष जगन्नाथ दाहालले कृषि पेसालाई राज्य र समाजले समेत सम्मान दिन नसकेको प्रति गुनासो गर्दे कृषिलाई मर्यादित र व्यवसायी बनाउनका लागि कृषि सहकारीले महत्त्वपूर्ण भूमिका खेल्न पनि आग्रह गर्नु भयो । 

संस्थाका अध्यक्ष कुमार श्रेष्ठको अध्यक्षतामा भएको उक्त साधारण सभामा नेपाल पत्रकार महाँसंघका जिल्ला अध्यक्ष बद्री नयाँघरे, मन्थली नगरपालिका वडा नं १ का वडाध्यक्ष होम प्रसाद पौडेल,रामेछाप उद्योग वाणिज्य सङ्घका अध्यक्ष नवीन थापा लगायतका वक्ताहरूले जिल्ला कृषि सहकारी संस्थाले कृषि सहकारीको अभियानलाई सबै पालिका र वडाहरू सम्म लगेर कृषि अभियानलाई दर्बिलो बनाउनका लागि पनि आग्रह गर्नु भयो ।

 शनिवार मन्थलीमा सम्पन्न साधारण सभाले सचिव सुन्दर घिमिरेद्वारा प्रस्तुत साङ्गठनिक प्रतिवेदन कोषाध्यक्ष भानुभक्त श्रेष्ठको आर्थिक प्रतिवेदन र लेखा तथा सुपरिवेक्षण समितिका संयोजक प्रमोद कुमार श्रेष्ठको प्रतिवेदन सर्व सम्मत रूपमा पारित गरेको छ । साधारण सभाका अवसरमा संस्थाको कुल पुँजी तथा दायित्व ४ लाख १७ हजार २ सय ३४ रुपैयाँ रहेको जानकारी पनि कोषाध्यक्षको प्रतिवेदनले उल्लेख गरेको थियो । संस्थामा गत वर्ष जिल्लाका ६२ वटा कृषि सहकारी आबद्ध भएकोमा यस  वर्ष भने कुल ३२ वटा मात्र संस्थाले जिल्ला सङ्घमा नवीकरण गरेका थिए ।

Share28Tweet17Share5

Related Posts

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२३ मंसिर २०८०, शनिबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२३ मंसिर २०८०, शनिबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२३ मंसिर २०८०, शनिबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२३ मंसिर २०८०, शनिबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

२३ मंसिर २०८०, शनिबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

२३ मंसिर २०८०, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero