Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

सृजनशील रामेछापद्वारा १६ उद्यमी सम्मानित  ५ विद्यार्थी पुरस्कृत 

नेपाल अभियान नेपाल अभियान
२९ मंसिर २०८०, शुक्रबार
in देश, प्रदेश नं ३, समाचार
0
138
SHARES
Share on FacebookShare on Twitter

 

रामेछाप २९ मङ्सिर ।  काठमाडौँ सृजनशील समाजको आयोजनमा शुक्रवार मन्थलीमा  “ उद्यमशीलतामा शिक्षाको महत्त्व “ विषयक वक्तृत्वकला कार्यक्रम सम्पन्न गरेको छ । मन्थली मावि को संयोजनमा भएको उक्त  कार्यक्रम ,१ न . वडाका अध्यक्ष होम प्रसाद पौडेलको प्रमुख आतिथ्य र मन्थली  मा बि का बिव्यस अध्यक्ष श्याम सुवेदीको विशेष आतिथ्यमा भएको हो  । मन्थली  नगरपालिका १ नं  वडाका ४ वटा  विद्यालयका १३ जना प्रतियोगी विद्यार्थी सहभागी भएको उक्त कार्यक्रममा तामाकोसी बोर्डिङ स्कुलकी अपर्णा खड्का प्रथम, मन्थली मा बि मन्थलीकी रचना थापा  द्वितीय र तामाकोसी बोर्डिङ स्कुलका छात्र प्रतीक कार्की र कर्कलादेवी बोर्डिङ स्कुलका देवीका तामाङ र अनिसा लुङ्गीलेले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए । 

कार्यक्रममा सृजनशील समाज रामेछाप शाखाका अध्यक्ष विपिन भट्टराईले सम्मानित विद्यार्थी तथा सफल र कुशल उद्यमीहरूलाई धन्यवाद दिँदै सबै सबैमा यस खालको प्रेरणाका लागि सुझाव दिनु भएको थियो । सृजनशील समाजले  जिल्लाको रचनात्मक र चेतनात्मक विकासको क्षेत्रमा दर्जनौँ काम गर्दे आएको छ । 

मन्थली मा बि मन्थलीका प्र अ डा. टङ्क प्रसाद दाहालको अध्यक्षतामा भएको उक्त कार्यक्रमका अवसरमा  समाजले जिल्लामा रहेर विभिन्न उद्यम मार्फत समाजमा सकारात्मक सन्देश प्रवाह गरी रोजगार सृजना गर्नै १६ जना असल युवा उद्यमीहरूको पहिचान गरी उनीहरूलाई पनि सोही अवसर पारेर सम्मान गरेको छ । सम्मानित हुनेहरू तपसिल बमोजिमका व्यक्तिहरू रहनु भएको छ

Share55Tweet35Share10

Related Posts

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२९ मंसिर २०८०, शुक्रबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२९ मंसिर २०८०, शुक्रबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२९ मंसिर २०८०, शुक्रबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२९ मंसिर २०८०, शुक्रबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

२९ मंसिर २०८०, शुक्रबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

२९ मंसिर २०८०, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero