Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

बाल श्रमलाई  निषेध गर्न सार्वजनिक यातायातमा स्टिकर 

नेपाल अभियान नेपाल अभियान
३० मंसिर २०८०, शनिबार
in देश, प्रदेश नं ३, समाचार
0
50
SHARES
Share on FacebookShare on Twitter

 

रामेछाप ३० मङ्सिर ।  नमुना नगर बाल सञ्जाल मन्थलीको आयोजनामा मन्थली नगरपालिकाले शनिवार  बाल श्रमलाई  निषेध गर्ने  अभियान अन्तर्गत मन्थली बाट छोटो तथा लामो दुरीमा चल्ने सार्वजनिक यातायातका साधनमा वाल श्रम सम्बन्धी स्टिकर टाँस गरेको छ । 

मन्थली नगरपालिका महिला तथा बाल बालिका शाखाकी प्रमुख भगवती तामाङको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय रामेछाप, ट्राफिक कार्यालय र वाल क्लबका पदाधिकारी समेत सँगको समन्वय र सहकार्यमा नगर पालिकाको टोली  ब्यानर सहित हिँडेको थियो । टोलीले सार्वजनिक साधनहरूमा  बालश्रम विरुद्धका स्टिकर टाँस गर्दे सार्वजनिक यातायातका साधनमा बालश्रमको प्रयोग रोक्नका लागि पनि यातायात ब्यवसायीहरुलाई आग्रह गरेको मन्थली बाल क्लब सञ्जालका अध्यक्ष उत्सव केसीले जानकारी दिनुभयो । 

Share20Tweet13Share4

Related Posts

रामेछाप काँग्रेस सभापति कान्छाराम निल्म्बनमा
देश

रामेछाप काँग्रेस सभापति कान्छाराम निल्म्बनमा

३० मंसिर २०८०, शनिबार
तालिम सुरु
समाचार

तालिम सुरु

३० मंसिर २०८०, शनिबार
थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ
संघ

थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ

३० मंसिर २०८०, शनिबार
घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग
समाचार

घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग

३० मंसिर २०८०, शनिबार
रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी
समाचार

रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी

३० मंसिर २०८०, शनिबार
समाचार

६९ आैं सहकारी दिवस विविध कार्यक्रमका साथ मनाईयाे

३० मंसिर २०८०, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.