Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

आन्तरिक पर्यटक बढे सँगै वीटारपार्कको सर सफाइ गरियो 

नेपाल अभियान नेपाल अभियान
३० मंसिर २०८०, शनिबार
in देश, प्रदेश नं ३, समाचार
0
37
SHARES
Share on FacebookShare on Twitter

रामेछाप ३० मङ्सिर । हिउँदे मौसम सँगै आन्तरिक पर्यटन आउने क्रममा वृद्धि भएपछि रामेछाप नपा ८ बावियाखर्कमा रहेको विटार पार्कको सरसफाइ गरिएको छ । पर्यटक बढेसँगै पार्कमा थपिएको फोहोर व्यवस्थापन गरी पार्कको सुन्दरतालाई निरन्तरता दिने उद्देश्यले शनिवार  पार्क निर्माण समितिको अगुवाइमा पार्कको सर सफाइ गरिएको हो । 

समितिका अध्यक्ष सुनिल रायको नेतृत्वमा दिनभर सरसफाइमा जुटेको टोलीले पार्क भित्र  फालिएका पाल्ष्टिकजन्य र अन्य फोहोरको  सामागि हटाउनुका सार्थ पार्कभित्र रहेको झाडी पनि सफाइ गरेको छ । झाडी र फोहोरको मात्रा बढेपछि समितिले अन्य सहयोगी मनहरूको समेत सक्रियता पार्कको सर सफाइ गरिएको हो । समितिले सरसफाइ गर्ने तयारी गरेसङै शुक्रवार मन्थली माविका  विद्यार्थी हरू लिएर पार्कमा पुगेका मन्थली माविका वरिष्ठ शिक्षक चन्द्र सिंह धामीले पनि पार्कको सरसफाइले सुन्दरता थप्ने र त्यसका लागि आफूहरूले पनि सहयोग गर्ने प्रस्ताव गरेपछि धामी र अन्य सहयोगी मनहरू समेत भएर पार्क सर सफाइ गरिएको पार्क समितिका प्रवक्ता विपिन भट्टराईले जानकारी दिनु भयो । 

रासमका जाँगरिला युवाहरूले कोरोनाको कहरका बिच निर्माण गरी पार्क निर्माण समितिलाई हस्तान्तरण गरेको उक्त पार्कको भ्रमण र अवलोकनका लागि  दिनहुँ सयौँ आन्तरिक पर्यटकहरू जाने गरेका छन् । यसरी जानेहरूमा अधिकांश मन्थली बजार क्षेत्र आसपास र नगरपालिका भित्रका नागरिकहरू र स्थानीय विद्यालयका विद्यार्थिहरु समेत रहेकाले यसको  संवर्द्धन र संरक्षणमा सबैले सहयोग गर्नु पर्ने शिक्षक चन्द्रसिंह धामीले बताउनु भयो । पार्कको सरक्षणमा रामेछाप नगरपालिका सँगै  मन्थली नगरपालिकाले पनि उत्तिकै चासो दिएर लाग्नु पर्छ शिक्षक धामीले भन्नु भयो ।  

सदरमुकाम मन्थली र पुरानो सदरमुकाम रामेछाप बजारको बिच भागमा पर्नै उक्त पार्कको संरक्षणमा स्थानीय र कुनै पनि सरकारहरूले चासो नदिएका कारण पार्कको व्यवस्थापनमा समस्या आएको निर्माण समितिका अध्यक्ष सुनिल रायले बताउनु भयो । 

पार्क निर्माण सँगै समितिले खानेपानी र शौचालय सँगै  हिउँदको समयमा पिकनिकमा आउने हरूका लागि निश्चित मूल्यमा  खाना पकाउने ग्याँस ,चुल्हो र अन्य सामाग्री  सहित पिकनिक सेटको पनि व्यवस्था  गरेको र त्यसका लागि स्थानीय समाजले भने सहयोग गर्दै आएको पनि अध्यक्ष रायले जानकारी दिनुभयो  । 

Share15Tweet9Share3

Related Posts

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

३० मंसिर २०८०, शनिबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

३० मंसिर २०८०, शनिबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

३० मंसिर २०८०, शनिबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

३० मंसिर २०८०, शनिबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

३० मंसिर २०८०, शनिबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

३० मंसिर २०८०, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero