Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

झट्टेश्वर माविका ४ सय ५० विद्यार्थीलाई  ‘न्यानो कपडा’ वितरण 

नेपाल अभियान नेपाल अभियान
७ पुष २०८०, शनिबार
in देश, प्रदेश नं ३, समाचार
0
48
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिकाको  झट्टेश्वर माविमा अध्ययनरत  ४ सय ५० जना  विद्यार्थीलाई लिखु तामाकोशी गाउँपालिकाका नेपाली काँग्रेस  सभापति भोजराज खड्का (सुन्दर) लगायत नेपाली काँग्रेसका स्थानीय  नेताहरूले न्यानो कपडा वितरण गरेका छन् । न्यानो कपडा स्वरूप ती विद्यालयका विद्यार्थिहरुलाई स्वेटर ,जर्सी,टाई र बेल्ट उपलब्ध गराइएको हो ।

उक्त विद्यालयमा अध्ययनरत ती विद्यार्थिहरुका लागि सोही पालिकाको वडा नं ५ नेपाली काँग्रेस वडा सभापति टेकबहादुर तामाङ, पूर्व (एसपी) अर्जुन खड्का,  उमेश खड्का,पराग खड्का, विमल खड्का, विद्यालयकी प्रधानाध्यापक समेत रहनु भएका रुकमणी बस्नेत (खड्का) सहितको सहयोगमा ती विद्यार्थिहरुलाई न्यानो कपडा प्रदान गरिएको थियो  ।

सो गाउँपालिकाका अध्यक्ष केशव महतले ती विद्यालयका ४ सय ५० जना  विद्यार्थीहरुलाइ  न्यानो कपडा स्वरूप उक्त कपडा वितरण गर्नु भएको हो । उक्त विद्यालयका  पूर्व विद्यार्थी भएका नाताले उनीहरूले विद्यार्थिहरुका लागि उक्त सहयोग उपलब्ध गराएका हुन् । जाडोका समयमा दाताले  गरेको यो सहयोग पछि अध्ययनरत विद्यार्थीहरू र विद्यालयलाई  पनि खुसी बनाएको विद्यालय व्यवस्थापन समिति  का अध्यक्ष मानबहादुर तामाङले बताउनु भयो ।

जाडो मौसममा विद्यार्थीहरूलाई न्यानो कपडाले पठन पाठनमा सहयोग पुगोस् भन्ने उद्देश्यले विद्यार्थीहरूलाई टाई, स्विटर, बेल्ड सहित शैक्षिक सामाग्री प्रदान गरिएको सहयोगी टोलीका संयोजक एवं नेपाली काँग्रेस लिखु तामाकोशी गाउँपालिकाका सभापति सुन्दर खड्काले बताउनु भयो । 

यस अघि विगतको कोरोना महामारी, भूकम्प लगायतका विपद्को समयमा उहाँहरूले सर्व साधारण र गाउँले दिन दुखीहरूका लागि  खाद्यान्न, लत्ता कपडा, भाडा वर्तन लगायतको सामाग्री समेत सहयोग गर्दै आएको पनि  काँग्रेस सभापति युवा नेता खड्काले जानकारी दिनु भयो ।उक्त मनकारी टिमले पालिकाका अन्य विद्यार्थीहरूका लागि  आगामी दिनमा समेत शैक्षिक सामाग्री र भवन जीर्ण रहेका  विद्यालयहरुले  भवन समेत निर्माण गर्दे जाने जानकारी पनि सो अवसरमा गराइएको थियो   ।

Share19Tweet12Share3

Related Posts

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

७ पुष २०८०, शनिबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

७ पुष २०८०, शनिबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

७ पुष २०८०, शनिबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

७ पुष २०८०, शनिबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

७ पुष २०८०, शनिबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

७ पुष २०८०, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero