Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

संविधानसभा सदस्य एवं रामेछापकी  महिला नेतृ सुनुवारको निधन

नेपाल अभियान नेपाल अभियान
१४ पुष २०८०, शनिबार
in देश, प्रदेश नं ३, समाचार, समाज
0
140
SHARES
Share on FacebookShare on Twitter

रामेछाप १४ पुस ।  संविधान सभा सदस्य तथा रामेछापकी एक साहसी महिला अनि समाजसेवी दालकुमारी सुनुवारको निधन भएको छ । रामेछापको उमा कुण्ड ६ गुप्तेश्वर घर भएकी  राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सल्लाहकार समितिकी सदस्य तथा सुनुवार सेवा समाज सङ्घीय सल्लाहकार समितिकी सदस्य सुनुवारको आज दिउँसो नेपाल क्यान्सर हस्पिटल हरिसिद्धि ललितपुरमा उपचारको क्रममा मृत्यु भएको राष्ट्रिय प्रजातन्त्र पार्टी रामेछापका जिल्ला अध्यक्ष भरत बाइबाले जानकारी दिनुभयो । 

लामो समय देखि  थाइराईड क्यान्सर रोगका कारण भारतमा गएर उपचार गराई रहनु भएकी सुनुवारलाई केही समय देखि नेपाल क्यान्सर हस्पिटल हरिसिद्धि ललितपुरमा राखेर उपचार गराइँदै आएको थियो । उहाँको दिउँसो करिब ३ बजेको समयमा उपचारका क्रममा  मृत्यु भएको पनि बाइबाले जानकारी दिनुभयो ।

सुनुवारको पार्थिव शरीरलाई आइतबार १० बजे देखि  अन्तिम श्रद्धान्जलिका लागि राप्रपाको केन्द्रीय कार्यालयमा राखिने र दिउँसो १२ बजे पशुपतिको आर्यघाटमा लगेर दाह संस्कार गर्ने कार्यक्रम तय भएको पनि जिल्ला अध्यक्ष बाइबाले जानकारी दिनुभयो । 

 यसै बिच राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला समिति रामेछापले शनिवारै  एक विज्ञप्ति प्रकाशित गरी स्वर्गीय दाल कुमारी सुनुवारको निधनले सिङ्गो पार्टी र जिल्लालाईनै क्षति पुगेको जनाएको छ । पार्टी अध्यक्ष भरत वाईवाद्धारा जारी विज्ञप्तिमा सानैै उमेर देखि राजनिति  र सामाजिक क्षेत्रमा क्रियाशिल संविधान सभाकी सदस्य तथा एक साहासिक महिला नेतृको निधनले आफ्नो पार्टी र  जिल्लालाईनै अपूरणीय क्षति पुगेको भन्दै सुनुवारको  निधनको खबरले आफू पनि अत्यन्तै मर्माहत भएको भन्दै  दिवङ्गत आत्मा प्रति चिर शान्तिको कामना गर्दै उहाँ प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण  गर्नुका साथै यस दुःखद घडीमा शोक सन्तप्त परिवारजन प्रति  हार्दिक समवेदना पनि प्रकट गर्दछु,विज्ञप्तिमा उल्लेख गरिएको छ । 

Share56Tweet35Share10

Related Posts

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१४ पुष २०८०, शनिबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१४ पुष २०८०, शनिबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१४ पुष २०८०, शनिबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१४ पुष २०८०, शनिबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

१४ पुष २०८०, शनिबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

१४ पुष २०८०, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero