Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

राष्ट्रपति रनिङ शिल्डको उपाधि गौरी शङ्कर मावि रामेछापलाई

नेपाल अभियान नेपाल अभियान
१४ पुष २०८०, शनिबार
in देश, प्रदेश नं ३, समाचार
0
78
SHARES
Share on FacebookShare on Twitter

 

रामेछाप १४ पुस । बिहीबार देखी रामेछापको टुँडिखेलमा सुरु भएको छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि  गौरीशङ्कर माध्यमिक विद्यालय रामेछापले जितेको छ । मार्च पास देखिनै उत्कृष्ट पुरस्कार जित्न सफल भएको उक्त  विद्यालयले खेलेको विभिन्न खेलमा ३३ स्वर्ण, २७ रजत र २५ कांस्य पदक प्राप्त गर्दे प्रतियोगिताको उपाधि  जित्न  सफल भएको हो ।

उक्त  प्रतियोगितामा जनता मावि कोलन्जोरले १२ स्वर्ण, ८ रजत र ६ कांस्य पदक प्राप्त गरी  द्धितिय स्थान लिन सफल  भएको छ भने प्रतियोगितामा श्री मावि भँगेरीले ८ स्वर्ण, ११ रजत र २४ कांस्य पदक सहित तृतीय स्थान  जित्न सफल भएको छ ।

   “स्वास्थ्यका लागी खेलकुद,राष्ट्र लागी खेलकुद”भन्ने मूल नाराका साथ रामेछापको रामेछाप नगरपालिकामा बिहीबार देखी सुरु भएको छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका विजयी विद्यालय र खेलाडीहरूलाई प्रतिनिधि सभा सांसद पूर्ण बहादुर तामाङ(कान्छाराम),जिल्ला समन्वय समितिका प्रमुख चिना खडका,रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपाने,उपप्रमुख बाल कुमारी कार्की र प्रमुख प्रशासकीय अधिकृत मित्र प्रसाद घिमिरेले शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गर्नुभयो ।

नगर भित्रका १३ वटा माध्यमिक विद्यालयले सहभागिता जनाएको उक्त प्रतियोगितामा भलिबल, कबडी, एथ्लेटिक्स,छात्र÷छात्रा रिले दौड,तेक्वान्दो ,हाई जम्प, लङ जम्प, त्रीपलजम्प, ज्याभलिङ थ्रो, सट पुट लगायतका खेलहरू खेलाइएको थियो । उक्त प्रतियोगिता अन्तर्गत गत वर्ष भएको पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि पनि घरेलु विद्यालय   गौरीशङ्कर माध्यमिक विद्यालय रामेछापलेनै जितेको थियो । 

Share31Tweet20Share5

Related Posts

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१४ पुष २०८०, शनिबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१४ पुष २०८०, शनिबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१४ पुष २०८०, शनिबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१४ पुष २०८०, शनिबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

१४ पुष २०८०, शनिबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

१४ पुष २०८०, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero