Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

जिरीमा सम्पन्न ‘हेमन्त स्मृति भलिबल प्रतियोगितामा चितवन प्रथम रामेछाप द्धितिय 

नेपाल अभियान नेपाल अभियान
१ माघ २०८०, सोमबार
in देश, प्रदेश नं ३, समाचार
0
23
SHARES
Share on FacebookShare on Twitter

रामेछाप माघ १  । रामेछापको  छिमेकी जिल्ला  दोलखाको जिरीमा सम्पन्न बागमती प्रदेशस्तरीय  ‘हेमन्त स्मृति पुरुष भलिबल प्रतियोगितामा चितवनसँग पराजित हुँदै रामेछापले  दोस्रो स्थान प्राप्त गरेको छ । 

 गत पुस २६ गतेदेखि दोलखाको जिरी स्थित लिङ्कन बजारमा भएको उक्त प्रतियोगितामा रामेछापलाई पराजित गर्दै चितवनले प्रथम स्थान प्राप्त गरेको हो । प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहेको थियो  । प्रथम स्थान ल्याउने विजेता टिम चितवनले नगद २ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भएको थियो  ।

त्यसैगरि प्रतियोगितामा दितिय हुने रामेछाप टिमले नगद १ लाख सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो मा चित्ता बुझाएको छ । रामेछापले दोलखा ‘ए’ र ‘बि’, सिन्धुपाल्चोक र सिन्धुलीलाई पराजित गर्दै फाइनल चरणमा  पुगेको भए पनि प्रथम स्थानमा पुग्न भने सकेन  । 

त्यस्तै  सिन्धुली जिल्लाको टिमले सान्त्वना पुरस्कार पाउन सफल भएको थियो । 

विजेता खेलाडीहरूलाई  बागमती प्रदेश आर्थिक मामिला मन्त्री बहादुर सिंह लामाले सिल्ड मेडल प्रमाण पत्र र नगद पुरस्कार वितरण गर्नु भएको थियो ।  नेपाली काँग्रेस केन्द्रीय सदस्य एवं प्रदेश सांसद कुन्दन काफ्ले नेपाली काँग्रेस क्षेत्रीय समिति दोलखा क्षेत्र नम्बर १ का सभापति शुक्रराज तामाङ समेतको  उपस्थितिमा कार्यक्रम भएको थियो । 

  रामेछापबाट सहभागी सबै खेलाडीहरूको लागि लाग्ने  सम्पूर्ण व्यवस्थापन खर्च भने नेपाली काँग्रेस रामेछाप प्रदेश सभाका  सभापति निरोज खड्काले गर्नु भएको थियो । जसका कारण खेलाडीहरूलाई निकै उत्साहित बनाएको थियो । खेलमा वेस्ट खेलाडी रामेछापका माइकल आले र वेस्ट स्पाइक रामेछापकै रोशन मगरले हात पार्नु भएको थियो   ।

खेलाडीहरूलाई प्रमुख अतिथि बागमती प्रदेश आर्थिक मामिला मन्त्री बहादुर सिंह लामाले सिल्ड मेडल प्रमाण पत्र र नगद पुरस्कार वितरण गर्नु हुँदै सबै खेलाडीहरूलाई धन्यवाद दिनु भएको थियो । 

Share9Tweet6Share2

Related Posts

रामेछाप काँग्रेस सभापति कान्छाराम निल्म्बनमा
देश

रामेछाप काँग्रेस सभापति कान्छाराम निल्म्बनमा

१ माघ २०८०, सोमबार
तालिम सुरु
समाचार

तालिम सुरु

१ माघ २०८०, सोमबार
थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ
संघ

थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ

१ माघ २०८०, सोमबार
घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग
समाचार

घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग

१ माघ २०८०, सोमबार
रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी
समाचार

रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी

१ माघ २०८०, सोमबार
समाचार

६९ आैं सहकारी दिवस विविध कार्यक्रमका साथ मनाईयाे

१ माघ २०८०, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.