Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

ल्याङ्गल्याङ्गको च्युरीबोटमा दुर्घटना, एकको मृत्यु,दुई घाइते

नेपाल अभियान नेपाल अभियान
१ फाल्गुन २०८०, मंगलवार
in देश, प्रदेश नं ३
0
63
SHARES
Share on FacebookShare on Twitter

रामेछाप १ फागुन । मङ्गलवार दिउँसो रामेछापको रामेछाप नगरपालिका वडा नं ९ ल्याङ्गल्याङ्गको च्युरिवोटमा  ट्र्याक्टर दुर्घटना हुँदा चालक वर्ष ३७ का गुणराज श्रेष्ठको ज्यान गएको छ,भने ट्याक्टरमा सवार दुई जना घाइते भएका छन् । 

घाइते हुनेहरूमा रामेछाप नगरपालिका ८ का मनोज मगर र चन्द्र बहादुर शाही रहेको वडा अध्यक्ष चन्द्र बहादुर श्रेष्ठले जानकारी दिनु भयो  ।सुनकोसी नदीको मरिङघाटबाट बालुवा लिएर ल्याङ्गल्याङ्ग तर्फ आइरहेको ना ५ त ६५३६ नम्बरको ट्र्याक्टर अप्ठेरो सडकको उकालोमा पुगेर ब्याक गर्दा डिलबाट करिब २ सय मिटर तल खसेको पनि अध्यक्षले अनुमान गर्नु भयो । 

घाइते मध्य चन्द्र साहीको अवस्था चिन्ताजनक छ भने मनोज को अवस्था भने सामान्य रहेको छ । दुवैको जिल्ला अस्पताल रामेछापमा उपचार भइरहेको छ । ट्र्याक्टर दुर्घटना भएको थप कारण बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक रञ्जन गिरीले जानकारी दिनुभयो । 

Share25Tweet16Share4

Related Posts

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

१ फाल्गुन २०८०, मंगलवार
अग्रजको विदाईमा सहकर्मिको आईरो
देश

अग्रजको विदाईमा सहकर्मिको आईरो

१ फाल्गुन २०८०, मंगलवार
हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम
देश

हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम

१ फाल्गुन २०८०, मंगलवार
भैसैश्वर योग साधना केन्दले मनायो आफनो दोस्रो बार्षिक उत्सब
खेलकुद

भैसैश्वर योग साधना केन्दले मनायो आफनो दोस्रो बार्षिक उत्सब

१ फाल्गुन २०८०, मंगलवार
रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

१ फाल्गुन २०८०, मंगलवार
साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित
प्रदेश नं ३

साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित

१ फाल्गुन २०८०, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero