Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापमा विविध कार्यक्रमका साथ मनाइयो वसन्त पञ्चमी

नेपाल अभियान नेपाल अभियान
२ फाल्गुन २०८०, बुधबार
in देश, प्रदेश नं ३, शिक्षा, समाचार
0
34
SHARES
Share on FacebookShare on Twitter

 

रामेछाप २ फागुन । रामेछाप जिल्लामा पनि विविध कार्यक्रमका साथ वसन्त पञ्चमी मनाइएको छ । हिउँद महिनाको आरम्भ सँगै वसन्त क्रतुको प्रवेश  हुने दिन भएका कारण आजको दीनमा धरै खालका शुभ कार्यहरूको पनि थालनी गर्ने चलन रहेको छ । जस अन्तर्गत आजकै दिन घर तथा विद्यालयहरूमा सरस्वती पूजा गरी आफ्ना  भर्खरका बाल बच्चाहरूलाई अक्षर आरम्भ गराउने,वाल बालिकाको कान छेड्ने,गाउँघर तीर आजकै दीन पारेर कृषकहरूले बहर दाउने र अन्य थुप्रै शुभ कार्य गर्ने चलन पनि रहेको छ 

यो पर्व जिल्लाका सबै जसो विद्यालय हरुले सरस्वतीको पूजा अर्चना गरी र नयाँ वाल बालिकाहरूलाई पनि भर्ना गराएर अक्षरारम्भ गराए । सोही अवसर पारेर नजिकैका सरस्वती र अन्य मठ मन्दिरमा समेत पुगेर भक्तजनले पूजा अर्चना गरेका थिए ।

त्यसैगरि मन्थलीको पुरानो बोर्डिङ लिटिल स्टार स्कुलले पनि विद्यालय परिसरमा विभिन्न कार्यक्रमका साथ आफ्नो वार्षिक उत्सव सँगै नाच गान र मनोरन्जनका साथ वसन्त पञ्चमी भब्यतका साथ मनाइएको छ । 

आफ्ना अविभाबकहरुलाई पनि भेला गराएर उसले सरस्वती पूजा सहित सांस्कृतिक कार्यक्रम पनि सञ्चालन गरेको थियो । सो अवसरमा उसले आजैका दिन भर्खरै विद्यालयमा भर्ना हुन चाहने ६० जना वाल बालिकालाई अक्षर आरम्भ सँगै निशूल्क रूपमा नयाँ भर्ना गराएको विद्यालयका प्रिन्सिपल रमेश फुयाँलले जानकारी दिनु भयो । उक्त विद्यालयले पछिल्लो समयमा शैक्षिक गुणस्तरमा वृद्धि  सँगै  विद्यालयको सुधारका लागि राम्रो प्रयास गरे सँगै विद्यालय प्रति अविभावकहरुको पनि आर्कर्षण बढेको पनि प्रिन्सिपल रमेश फुयाँलले बताउनु भयो । 

Share14Tweet9Share2

Related Posts

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

२ फाल्गुन २०८०, बुधबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

२ फाल्गुन २०८०, बुधबार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

२ फाल्गुन २०८०, बुधबार
बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो
समाचार

बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो

२ फाल्गुन २०८०, बुधबार
रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र
विविध

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र

२ फाल्गुन २०८०, बुधबार
राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार
समाचार

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार

२ फाल्गुन २०८०, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero