Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप अखिलले असोज १८ र १९ गते मन्थलीमा फुटबल प्रतियोगिता गर्ने

नेपाल अभियान नेपाल अभियान
१० आश्विन २०८१, बिहीबार
in देश, प्रदेश नं ३, समाज
0
17
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । नेकपा एमाले निकट अनेरास्ववियु रामेछापले सदरमुकाम मन्थलीमा प्रथम अखिल कप पुरुष फुटबल प्रतियोगिता २०८१ गर्ने भएको छ ।रामेछाप जिल्ला कमिटि खेलकुद विभागको सँयोजनमा यही असोज १७ गते विहिवार र १८ गते शुक्रबार गरि दुई दिन प्रतियोगिताको आयोजना गरिने भएको हो । प्रतियोगिताका सबै खेल मन्थली माविको खेल मैदानमा हुने आयोजकले जनाएको छ ।
१५ वर्ष मुनिका पुरुष खेलाडिहरुले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका हुन् । प्रतियोगितामा सहभागिता जनाउने खेलाडिहरुका लागि यही असोज १५ गते साँझ ५ बजेसम्म कार्यालयमा आएर टिम दर्ता गर्नका लागि पनि संगठनले आग्रह गरेको छ ।
दुई दिन सम्म चल्ने प्रतियोगितामा प्रथम र द्वितीय हुने समूहले क्रमशः २० हजार, १० हजार रुपैयाँ नगद पुरस्कार सहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने आयोजक सँस्था अनेरास्ववियु रामेछापका अध्यक्ष पुष्कर भट्टराईले जानकारी गराउनुभयो । त्यसै गरी सोहि अवसर पारेर संगठनले विभिन्न ४ वटा विधामा उत्कृष्ट स्थान ओगटन सफल खेलाडीहरूल१५ वर्ष मुनिकोाई नगद एक हजार रुपैयाँ सहित ट्रफि प्रदान गरिने कार्यक्रम तय भएको पनि अध्यक्ष भट्टराईले बताउनुभयो ।
अनेरास्वावियुले यस अघि पनि पटक पटक माध्यामिक तहका विद्यालयका विद्यार्थिहरुको सृजनात्मक सोच रचनात्मक काम सहित उनिहरुको क्षमता विकासका लागि अन्य विविध खेल विधा सहित बक्तृत्वकला र निवन्ध प्रतियोगिता जस्ता प्रतियोगित सँचालन गर्दे आएको पनि अध्यक्ष भट्राईले जानकारी दिनुभयो ।

Share7Tweet4Share1

Related Posts

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

१० आश्विन २०८१, बिहीबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

१० आश्विन २०८१, बिहीबार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

१० आश्विन २०८१, बिहीबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

१० आश्विन २०८१, बिहीबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

१० आश्विन २०८१, बिहीबार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

१० आश्विन २०८१, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero