Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप‘सम्पदा पद मार्ग’को तयारी पुरा

नेपाल अभियान नेपाल अभियान
५ मंसिर २०८३, शुक्रबार
in देश, प्रदेश नं ३
0
8
SHARES
Share on FacebookShare on Twitter

रामेछाप‘सम्पदा पद मार्ग’को तयारी पुरा
रामेछाप ४, मंसीर । मंसिर ५ र ६ गते दुई दिन सम्म सँचालन हुन लागेको रामेछाप‘सम्पदा पद मार्ग’को तयारी पुरा भएको छ ।
रामेछाप नगरपालिका भित्र रहेका धार्मिक, ऐतिहासिक, पुरातात्विक तथा उच्च पर्यटकीय सम्भावना बोकेका स्थलहरूको प्रचारप्रसार गरि आन्तरिक तथा वाह्य पर्यटनहरुलाई आकर्षण गर्ने उद्देश्यले रामेछाप नगरपालिकाले उक्त पदमार्ग गर्न लागेको हो ।
सघिय गणतन्त्तको स्थापना सँगै सम्भवतः जिल्लामै पहिलो पटक हुन लागेको यस किसिमको पद यात्रामा सहभागि हुनका लागि आजै साँझ सम्म सबै पदयात्रीहरु रामेछाप बजारमा आईसक्ने आयोजक पक्षले जनाएको छ ।
शनिवार विहान ७ ः३० बजेबाट रामेछाप नगरपालिकाको कार्यालयबाट विधिवत रुपमा आरम्भ गरिने उक्त पद यात्राका लागि काठमाडौँ, भक्तपुर, ललितपुर, धनकुटा, धरान, सिन्धुली सहित रामेछाप जिल्लाका विभिन्न क्षेत्रका सरोकारवाला हरुको उपस्थिति हुने छन् । रामेछाप नगरपालिकाको आयोजना र सुर्यचका फाउण्डेसनको समन्वयमा हुन लागेको उक्त पद यात्राले रामेछाप नगरको आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास लिइएको सुर्यचका फाउण्डेसनका अध्यक्ष अनिल लेकालीले जानकारी दिएका छन् ।

Share3Tweet2Share1

Related Posts

देश

रामेछाप‘सम्पदा पद मार्ग’को तयारी पुरा

५ मंसिर २०८३, शुक्रबार
अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

५ मंसिर २०८३, शुक्रबार
विआईजीकाे रक्तदान
प्रदेश नं ३

विआईजीकाे रक्तदान

५ मंसिर २०८३, शुक्रबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

५ मंसिर २०८३, शुक्रबार
अग्रजको विदाईमा सहकर्मिको आईरो
देश

अग्रजको विदाईमा सहकर्मिको आईरो

५ मंसिर २०८३, शुक्रबार
हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम
देश

हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम

५ मंसिर २०८३, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- nepalabhiyan@gmail.com
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero