Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

सुनकोसीको पुछिघाटमा फेला परेको दुवै लास सिन्धुपाल्चोकको

नेपाल अभियान नेपाल अभियान
६ असार २०७८, आईतवार
in देश, प्रदेश नं ३, प्रहरी-प्रशासन
0
54
SHARES
Share on FacebookShare on Twitter


रामेछाप । रामेछापको खाँडादेवी गाउँपालीका वडा नं ४ सुनकोशिको पुछिघाटमा फेला परेको बेवारीसे लासको सनाखत भएको छ । २०७८ असार २ र ३ गते पुछिघाटको नदि किनारमा फेला परेको बेवारिसे लासको ४ दिन पछि असार ६ गते मात्र पहिचान खुलेको रामेछाप जिल्लाका प्रहरी प्रमुख डिएसपी नबराज ढुंगानाले जानकारी दिनु भयो । ति दुवै लासको पहिचान उनिहरुका छोरा र भतिजाहरुले दिएको निबेदन र हुलियाका आधारमा खुलेको हो ।


पहिचान खुलेकामा एक जना सिन्धुपाल्चोक जिल्ला पाँच पोखरी थाङपाल गाउँपालीका २ बरुवा वस्ने वर्ष ६१ को ठाकुरे स्याँङ्बो भएको र अर्का लास सिन्धुपाल्चोक जिल्ला हेलम्बु गाउँपालीका १ हल्देबेशिका बर्ष ५० का सुनिल तामाङ्गको रहेको डिएसपी ढुंगानाले जानकारी दिनु भयो । त्यसैगरि पाँच पोखरीका ठाकुरे स्याँड्बोको सब निजको छोराले आईतबारै सनाखत पछि पोष्ट मार्टम गरि लगेको र अर्का हेलम्बु गाउँपालीका १ का सुनिल तामाङ्गको भतिजाले सनाखत गरेको र उक्त लास कानूनि प्रकृया पु¥याएर तत्काल आफन्तको जिम्मा लगाईने जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । दुवै बेवारिसे लास सिन्धुपाल्चोकको पहिरो पीडितको भएको हुन सक्ने भन्दै प्रहरीले सिन्धुपाल्चोक प्रहरी संगको समन्वयका आधारमा अनुसन्धाना प्रकृया अगाडी बढाएको थियो ।

Share22Tweet14Share4

Related Posts

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

६ असार २०७८, आईतवार
अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

६ असार २०७८, आईतवार
विआईजीकाे रक्तदान
प्रदेश नं ३

विआईजीकाे रक्तदान

६ असार २०७८, आईतवार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

६ असार २०७८, आईतवार
अग्रजको विदाईमा सहकर्मिको आईरो
देश

अग्रजको विदाईमा सहकर्मिको आईरो

६ असार २०७८, आईतवार
हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम
देश

हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम

६ असार २०७८, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero