Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

निर्वाचन परिणामबाट रामेछाप काँग्रेस असन्तुष्ट

नेपाल अभियान नेपाल अभियान
९ जेष्ठ २०७९, सोमबार
in देश, प्रदेश नं ३, राजनीति
0
272
SHARES
Share on FacebookShare on Twitter
 

रामेछाप ९ जेठ । नेपाली काँगेस रामेछापले भर्खरै सम्पन्न स्थानिय निकायको निर्वाचनको परिणाम प्रति असन्तुष्टि जनाएको छ । सो पार्टिले सोमबार सदरमुकाम मन्थलीमा पत्रकार सम्मेलनको आयोजना गरि परिणाम प्रति उक्त असन्तुष्टि जनाएको हो ।
निर्वाचन पछि पहिलो पटक कांगे्रसले आयोजना गरेको पत्रकार संम्मेलनमा कांग्रेस सभापति कान्छाराम तामाङ्गले निर्वाचनको समग्र परिणामबाट आफनो पार्टि जिल्लामा पहिलो भएको भएपनि उक्त परिणाम बाट आफु सन्तुष्ट हुन सक्ने ठाउँ नभएको भन्दै यसका लागि नेतृत्वने प्रमुख दोषी रहेको स्वीकार गरे ।
उनले भने नेपाली काँग्रेसले कम्तिमा पनि रामेछापको ८ वटा पालिकाबाट प्रमुख र उप प्रमुख गरि १२ र ३५ वटा वडाध्यक्ष जीत्ने आकलन गरेको अबस्थामा ३ प्रमुख ४ वटा उप प्रमुख र २४ वटा वडाध्यक्ष मात्र जितेको भएपनि त्यसबाट पार्टिले सन्तोष गर्ने ठाउँ नरहेको पनि उनले बताए ।


कांगे्रसले रामेछाप नगरपालिकामा प्रमुख उप प्रमुख,गोकुलगङ्गा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष, लिखुतामाकोसी गाउँपालिकाको अध्यक्ष, उमाकुण्ड गाउँपालिकाको उपाध्यक्ष र दोरम्बा सैलुङ गाउँपालिकाको उपाध्यक्ष र जिल्लाभरका ६४ वडा अध्यक्ष मध्ये २४ वटा वडाको अध्यक्ष जितेको छ ।
पत्रकार हरुले यस पटक पनि नेकाले अन्तरघातको सामना ब्यहोर्नु परेको हो भन्ने जिज्ञासामा सभापति तामाङ्गले यस बारेमा पार्टिले अध्ययन गर्दे रहेको र आधिकारीक रुपमा अन्तरघाति प्रमाणित भए संलग्न सबैलाई कार्वाहि गरी पार्टिबाट निकालीदीने चेतावनी पनि दिए । पत्रकार सम्मेलनमा उनले कार्यपालिकाको गठनका लागि गठबन्धनको आबश्यक्ताका बारेमा जिल्ला समन्वय समिति गठनको बारेमा अहिले केहि नबोल्ने र पालीकाहरुमा कार्यपालिका निर्माणको क्रममा भने एमाले र माओवादी मध्य कुन संग मिल्दा फाईदा हुन्छ उसैसंग मिलेर जाने बताए ।
पत्रकार सम्मेलनमा पार्टि उपसभापति लेख बहादुर कार्कि,प्रबक्ता नारायण बोगटी, लगायत जिल्ला समितिका पदाधिकारी क्षेत्रीय सभापति राजेस श्रेष्ठ लगायत निर्वाचित केहि वडा अध्यक्षहरु समेतको उपस्थीति रहेको थियो ।

Share109Tweet68Share19

Related Posts

नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

९ जेष्ठ २०७९, सोमबार
अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

९ जेष्ठ २०७९, सोमबार
विआईजीकाे रक्तदान
प्रदेश नं ३

विआईजीकाे रक्तदान

९ जेष्ठ २०७९, सोमबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

९ जेष्ठ २०७९, सोमबार
अग्रजको विदाईमा सहकर्मिको आईरो
देश

अग्रजको विदाईमा सहकर्मिको आईरो

९ जेष्ठ २०७९, सोमबार
हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम
देश

हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम

९ जेष्ठ २०७९, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero