Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थली १ का अध्यक्ष पौडेल र २ का कार्किले कार्यभार समाले

नेपाल अभियान नेपाल अभियान
९ जेष्ठ २०७९, सोमबार
in देश, प्रदेश नं ३, स्थानीय सरकार
0
117
SHARES
Share on FacebookShare on Twitter

९ जेठ, रामेछाप । मन्थली नगरपालिका वडा नं १ र २ का नवनिर्वाचि वडा अध्यक्ष द्धय होमप्रसाद पौडेल (रामहरि) र सुरेन्द्र कर्किले जिम्मेवारी समालेका छन् ।
सोमबार उनिहरुले आ आफनै वडा कार्यालयमा पुगेर वडाध्ययक्ष पदको जिम्मेवारी जिम्मेवारी समालेका हुन् ।
वडा नं १ मा माओवादीसंगै गठबन्धनको गरेर नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्षमा बिजयी भएका पौडेलले आफनो कार्यभार ग्रहण गर्दे आफनो पार्टिको घोषणा पत्र अनुसर जनताको काममा लागि रहने बताए । पौडेले जनआन्दोलन २०६२÷६३ का घाइते समेत हुन् । उक्त वडामा गत निर्वाचनमा मन्थली १ मा नेकपा माओवादी केन्द्रले बिजयी हाँसिल गरेको थियो ।
त्यसैगरि वडा नं २ का वडाध्यक्ष सुरेन्द्र कार्किले पनि आफनो कार्यालयमा पुगेर कार्यभार सम्मालेका छन । आफना पीताजीको स्वर्गारोहणका कारण सपथ लिन सम्म नभ्याएका उनले सोमबार नगर प्रमुख लब श्रेष्ठ संग सपथ लिएर कार्यभार सम्माल्न वडा कार्यालयमा पुगेका थिए ।
सो अबसरमा उनले आफुलाई जनताले विश्वास गरेर निर्वाचित गराएकोले जनताको काममा दृढताका साथ लागि पर्नै भन्दै सवै मतदाताहरुलाई धन्यवाद पनि दिए । सो वडामा यस अघि नेपाली काँग्रेसले निरन्तर रुपमा जित्दै आएको भएपनि यस पटक भने कार्किले नेकपा एमालेको तर्फबाट प्यानलै जितेका थिए ।उनले कार्यभार समाल्दै चुनावी घोषणा पत्रअनुसार काम सुरु गर्ने प्रतिबद्धता जनाए ।

Share47Tweet29Share8

Related Posts

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

९ जेष्ठ २०७९, सोमबार
चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

९ जेष्ठ २०७९, सोमबार
साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित
प्रदेश नं ३

साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित

९ जेष्ठ २०७९, सोमबार
रामेछापमा एसइईको नतिजा ८१.३२ प्रतिशत
प्रदेश नं ३

रामेछापमा एसइईको नतिजा ८१.३२ प्रतिशत

९ जेष्ठ २०७९, सोमबार
रामेछाप काँग्रेस सभापति कान्छाराम निल्म्बनमा
देश

रामेछाप काँग्रेस सभापति कान्छाराम निल्म्बनमा

९ जेष्ठ २०७९, सोमबार
रामेछापमा एसईईको तयारी पुरा २ हजार ४६१ जना विद्यार्थी सामेल हुने
देश

रामेछापमा एसईईको तयारी पुरा २ हजार ४६१ जना विद्यार्थी सामेल हुने

९ जेष्ठ २०७९, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.