Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

एमाले सचिव कार्की कार्वाहिमा

नेपाल अभियान नेपाल अभियान
१५ जेष्ठ २०७९, आईतवार
in देश, प्रदेश नं ३, राजनीति, स्थानीय सरकार
0
63
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । नेकपा एमाले रामेछापले आफनो पार्टिको उमेद्वारलाई पराजित गराउन महत्वपुर्ण भुमिका खेलेको भन्दै र मन्थली नगर कमिटी सचिव राजु कार्कीलाई बर्खास्त गरेको छ । ्
मन्थली नगरपालिका वडा नं ५ सुनारपानी घर भएका पुर्व अनेरास्ववियु जिल्ला कार्य समितिका अध्यक्ष समेत भैसकेका कार्किले सम्पन्न स्थानिय तहको निर्वाचनमा वडा अध्यक्षको टिकट दावि गरेका थिए । पछि पार्टिले टीकट गणेश कार्किलाई दिएपछि उनले नेकपा एकिकृत समाजवादीका उम्मेदवार नबिन कार्कीलाई जिताएर पार्टीकोे उम्मेदवार गणेश कार्कीलाई चुनावमा हराउन खुलेयाम लागेको कारण उनलाई निश्कासन गरिएको एमाले रामेछापले जनाएको छ । उनले जिम्मेवार कार्यकर्ता भएर कम्युनिष्ट आचरण विरुद्को काम गरेपछि उनलाई पार्टिको साधारण सदस्य समेत नरहने गरि बर्खास्त गरिएको एमाले मन्थली नगर कमिटीका अध्यक्ष रामबावु घिमिरेले जानकारी गराए ।
उनले निर्वाचनमा अन्र्तघात गरेको भन्दै मन्थली नगरपालिका ५ नम्बर वडा कमिटी अध्यक्ष तेज बहादुर कार्की, एमालेबाट वडाध्यक्षका उम्मेदवार बनेका गणेश कार्की लगायतले कार्कीलाई तत्काल कारबाही गर्न पार्टीसँग माग गरेका थिए । उनलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न एमाले मन्थली नगर कमिटीले जिल्ला कमिटीलाई सिफारिस गरेको छ ।

Share25Tweet16Share4

Related Posts

नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१५ जेष्ठ २०७९, आईतवार
अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

१५ जेष्ठ २०७९, आईतवार
विआईजीकाे रक्तदान
प्रदेश नं ३

विआईजीकाे रक्तदान

१५ जेष्ठ २०७९, आईतवार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

१५ जेष्ठ २०७९, आईतवार
अग्रजको विदाईमा सहकर्मिको आईरो
देश

अग्रजको विदाईमा सहकर्मिको आईरो

१५ जेष्ठ २०७९, आईतवार
हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम
देश

हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम

१५ जेष्ठ २०७९, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero