Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप प्रशासनले गर्यो दशैमा यातायात र दैनिक उपभोग्य सामाग्रि सहज बनाउने निर्णय

नेपाल अभियान नेपाल अभियान
६ आश्विन २०७९, बिहीबार
in आधारभूत, देश, प्रदेश नं ३, समाचार, समाज
0
32
SHARES
Share on FacebookShare on Twitter


रामेछाप । जिल्ल्ला प्रशासन कार्यालय रामेछापले उपभोक्ताहरुको हितलाई ध्यानमा राखि दशै तिहार र छट पर्व लक्षित चार निर्णय गरेको छ । जस अनुसार उसले उपभोक्ताहरुका लागि यातायात संचालनलाई ब्यवस्थित बनाउने बजार अनुगमनमा कडाई गरि मुल्य सूचि अनुसार सामान वेच विखन गर्नका लागि आवश्यक ब्यवस्था मिलाउने पनि निर्णय गरेको छ । त्यसैगरि बैठकले यात्राका क्रममा क्षमत भन्दा बढि यात्रु नबोक्न ,जेष्ठ नागरिक महिला र अपाङ्गहरुका लागि ब्यवस्था गरिएको आरक्षण सिटको भरपुर उपयोग गर्न र यातयातका साधनले तोकिए भन्दा बढी भाडा लिन नपाउने र सो को प्रहरिले नियमित अनुगमन गर्नै निर्णय गरेको छ । त्यसैगरि सडक सन्जाल पुगेका ठाउँहरुमा नियमित यातयातका साधन संचालन गर्नका लागि यातयात ब्यवसायीलाई अनुरोध गर्नै निर्णय पनि गरेको छ ।
त्यसैगरि दशै तिहार र छट पर्वमा उपभोक्ताहरु नठगिउन भन्नका लागि दैनिक उपभोग्य सामाग्रिको प्रयोगलाई सहज बनाउने निर्णय गरेको छ । गृह मन्त्रालयको लिखित निर्देशनका आधारमा प्रमुख जिल्ला अधिकारी दीपक कुमार पहाडीको अध्यक्षतामा विहिबार बसेको सरोकारवालाहरुको बैठकले उपभोक्ताहरुको हितलाई ध्यानमा राख्दै दशै तिहार लक्षित चाडहरुमा सर्व साधारण नागरिकहरुले ठगिनु र दुःख पाउनु नपरोस भन्नका खातिर जिल्ला भित्र र बाहिर चल्ने सार्वजनिक यातायातका साधनको संचालन र ब्यवस्थापनलाई सहज बनाउनका लागि यातायात ब्यवसायी संग अनुरोध गर्ने निर्णय गरेको छ ।
त्यसैगरि बैठकले जिल्लाको पुर्वि नाकाको रुपमा परिचित निर्माणाधिन सेलेघाट —रामेछाप — साँघुटार सडक खण्डमा सजिलै यातायातको साधन संचालन गर्ने यातायात ब्यवसायीहरुलाई र सडकको स्तरोन्नतिको आबश्यक ब्यवस्था मिलाउन रामेछाप नगरपालीकालाई अनुरोध गर्ने निर्णय गरेको छ । त्यसैगरि भत्किएका र विग्रियका सडकहरुको मर्मत सम्भार र स्तर उन्नति गरि यातायातका साधन संचालन गर्नका लागि सरोकारवालाहरुले समन्वय गर्नु पर्ने र त्यसको नियमित अनुगमनको ब्यवस्था प्रशासन र उद्योग बाणिज्य संघले मिलाउने समेत निर्णय गरेको पनि जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

Share13Tweet8Share2

Related Posts

रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 
देश

रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 

६ आश्विन २०७९, बिहीबार
Auto Draft
देश

एमाले बागमती प्रदेश अध्यक्षमा कैलाश ढुङ्गेल अग्र मोर्चामा 

६ आश्विन २०७९, बिहीबार
राष्ट्रिय शिक्षा दिवस-२०८० का अबसरमा मन्थली क्यम्पस प्रमुख डा.भरत कुमार श्रेष्ठ  सहित ६ जना बिध्याभुसषक क बाट सम्मानित
देश

राष्ट्रिय शिक्षा दिवस-२०८० का अबसरमा मन्थली क्यम्पस प्रमुख डा.भरत कुमार श्रेष्ठ सहित ६ जना बिध्याभुसषक क बाट सम्मानित

६ आश्विन २०७९, बिहीबार
रामेछापमा संविधान दिवस हर्ष उल्लास र  सबैको  साझा दिवसको रूपमा मनाइयो 
देश

रामेछापमा संविधान दिवस हर्ष उल्लास र  सबैको  साझा दिवसको रूपमा मनाइयो 

६ आश्विन २०७९, बिहीबार
रामेछाप कारागारका ३ कैदी जेल मुक्त
देश

रामेछाप कारागारका ३ कैदी जेल मुक्त

६ आश्विन २०७९, बिहीबार
नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघ काे दशाैं पूर्ण  बैठक सुरू
शिक्षा

नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघ काे दशाैं पूर्ण बैठक सुरू

६ आश्विन २०७९, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.