Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

एमाले विरुद्ध गठबन्धन सेटिङमा छ ः कैलाश ढुंगेल

नेपाल अभियान नेपाल अभियान
३ कार्तिक २०७९, बिहीबार
in देश, प्रदेश नं ३, समाचार, समाज
0
30
SHARES
Share on FacebookShare on Twitter


रामेछाप ३ कार्तिक । नेकपा एमाले रामेछाप प्रतिनिधिसभा सदस्यका उम्मेदवार कैलाश प्रसाद ढुङ्गेलले काँग्रेस, माओवादी लगायतको गठबन्धन सत्ताको आडमा एमाले विरुद्धको सेटिङमा लागेकोले यस तर्फ सचेत रहन कार्र्यकर्तालाई सचेत गराउनु भएको छ ।
बुधवार सदरमुकाम मन्थलीमा एमाले रामेछापले आयोजना गरेको जिल्ला स्तरीय प्रचार एवं जनसङ्गठनहरूको सामुहिक भेलालाई सम्बोधन गर्ने क्रममा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका ढुङ्गेलले यस्तो कुरा बताउनुभएको हो ।
निर्वाचनको मुखमा रामेछापका जनतालाई हरियो घाँस देखाउँदा पछि लाग्ने बाख्रा जस्तो ठानेर गठबन्धनका उम्मेदवारहरु पैसाको धोक्रो बोकेर हिँडिरहेको भन्दै नागरिक हरुलाई कम्जोर नठान्न पनि आग्रह गर्नुु भयो । उहाँले सहभागि कार्यकर्ताहरुलाई पार्टीमा कुनै गुनासा भए सबै खाले गुनासाहरुलाई थाति राखेर निर्वाचनमा लाग्न पनि आग्रह गर्नु भयो ।
उहाँले कसैसंग कुनै पनि कारणबस गुनासाहरु पनि हुन सक्छन् । तर ति सबै गुनासाहरुलाई मङ्सिर ४ पछि मात्र छलफल गर्न सकिन भन्दै पार्टि र राष्ट्रको प्रतिष्ठा संग जोडिएकोले सबै कुराहरूलाई छाडेर निर्वाचनको महासंग्राममा लाग्न पनि आग्रह गर्नुभयो ।
समृद्ध नेपाल, सुखी नेपाली बनाउने मिसन र भिजन एमाले सँग मात्रै भएकाले एमालेका उम्मेदवारलाई निर्वाचन जित्न कुनै समस्या नरहेको भन्दै उहाँले उक्त कुराहरुलाई नेता कार्यकर्ताहरुले गाउँमा गएर बुझाउन पनि निर्देशन दिनु भयो । विगतमा आफु जन प्रतिनिधि र मन्त्री हुँदाको अनुभबका आधारमा गाउँपालिकाको ६४ वटा वडाका नागरिकलाई सम्बोधन हुने गरि कार्य योजना आफूले बनाएको भन्दै उक्त योजनामा साथ दिन पनि कार्यकर्तालाई आग्रह गर्नु भयो ।

Share12Tweet8Share2

Related Posts

रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 
देश

रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 

३ कार्तिक २०७९, बिहीबार
Auto Draft
देश

एमाले बागमती प्रदेश अध्यक्षमा कैलाश ढुङ्गेल अग्र मोर्चामा 

३ कार्तिक २०७९, बिहीबार
राष्ट्रिय शिक्षा दिवस-२०८० का अबसरमा मन्थली क्यम्पस प्रमुख डा.भरत कुमार श्रेष्ठ  सहित ६ जना बिध्याभुसषक क बाट सम्मानित
देश

राष्ट्रिय शिक्षा दिवस-२०८० का अबसरमा मन्थली क्यम्पस प्रमुख डा.भरत कुमार श्रेष्ठ सहित ६ जना बिध्याभुसषक क बाट सम्मानित

३ कार्तिक २०७९, बिहीबार
रामेछापमा संविधान दिवस हर्ष उल्लास र  सबैको  साझा दिवसको रूपमा मनाइयो 
देश

रामेछापमा संविधान दिवस हर्ष उल्लास र  सबैको  साझा दिवसको रूपमा मनाइयो 

३ कार्तिक २०७९, बिहीबार
रामेछाप कारागारका ३ कैदी जेल मुक्त
देश

रामेछाप कारागारका ३ कैदी जेल मुक्त

३ कार्तिक २०७९, बिहीबार
नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघ काे दशाैं पूर्ण  बैठक सुरू
शिक्षा

नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघ काे दशाैं पूर्ण बैठक सुरू

३ कार्तिक २०७९, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.