Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप प्रशासनद्धारा मदिराको बिक्री वितरणमा रोक

नेपाल अभियान नेपाल अभियान
२३ कार्तिक २०७९, बुधबार
in देश, प्रदेश नं ३, समाचार, समाज
0
49
SHARES
Share on FacebookShare on Twitter

रामेछाप २३ कात्तिक । जिल्ला प्रशासन कार्यालय रामेछापले मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनलाई रामेछापमा आसन्न निर्वाचनलाई लक्षित गर्दै मदिरा जन्य पदार्थ जाँड, रक्सी लगायत बिक्री वितरणमा रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय रामेछापको मंगलबार सम्पन्न बैठकले प्रदेश सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र भयरहित वातावरणमा सुसम्पन्न गर्ने सहज होस र निर्वाचन आयोगद्धारा जारी आचारसंहितालाई पूर्ण पालना गराउनका लागि पनि सहज होस भनेर आज बाट लागुहुने गरि निर्वाचनको परिणाम नआउन्जेल सम्मका लागि उक्त निणर््ाय कार्यान्वयनमा ल्याउने जनाएको हो ।
कार्यालयले एक आधिकारीक सूचना जारी गर्दै मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र भयरहित वातावरणमा सुसम्पन्न साझा दायीत्वलाई साझा रुपमा सम्पन्न गर्ने उद्देश्यले जिल्ला भर निर्वाचनको अवधिभर मदिरा बिक्री वितरणमा रोक लगाइएको जनाएको छ ।
साहायक प्रमुख जिल्ला अधिकारी अनोज घिमिरे द्धारा जारि सूचनामा निर्णयको उलंघन गरि निषेधित समयमा मदिरा जन्य पदार्थ बिक्री वितरण गरिएको पाइएमा जो कोहिलाई पनि प्रचलित कानुन बमोजिम कारबाही हुने ब्होरा पनि सूचनामा उल्लेख गरिएको छ ।

Share20Tweet12Share3

Related Posts

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२३ कार्तिक २०७९, बुधबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२३ कार्तिक २०७९, बुधबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२३ कार्तिक २०७९, बुधबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२३ कार्तिक २०७९, बुधबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

२३ कार्तिक २०७९, बुधबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

२३ कार्तिक २०७९, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero