Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापमा एक प्रदेश निर्वाचन क्षेत्र एक अस्पताल सुदृढिकरण कार्यक्रम अन्तर्गतको सेवा प्रवाह सुरु

नेपाल अभियान नेपाल अभियान
२४ पुष २०८०, मंगलवार
in समाचार, समाज
0
45
SHARES
Share on FacebookShare on Twitter


रामेछाप (साँघुटार) ,२४ पुष । नेपाल सरकारको एक प्रदेश निर्वाचन क्षेत्र एक अस्पताल सुदृढिकरण कार्यक्रम अन्तर्गत रामेछाप जिल्लाको प्रदेश क को रामेछाप नगारपालिका स्थित साघुटार बाजरमा गुणस्तरीय तथा आधारभुत सेवा (आज) मंगलवार देखि शुभारम्भ गरिएको छ ।


सो सेवाको उद्घाटन वागमती प्रदेशका माननीय स्वास्थ्य मन्त्री उत्तम जोशी ले गर्नुभएको थियो । कार्यक्रममा मन्त्री जोशीले स्वास्थ्यमा नागरिकहरुको सहज पहँुच पुरयाउने उद्श्यले बागमती प्रदेश सरकारले एक प्रदेश निर्वाचन क्षेत्र एक अस्पताल सुदृढिकरण कार्यक्रम सञ्चालनमा ल्याएको बताउनुभयो । उहाले जिल्ला सदरमुकाम एबं जिल्ला अस्पताल बाट दुर दराजमा बसोवास गर्ने नागरिहरुलाई सर्बसुलभ ढंगवाट स्वास्थ्य सेवा पुरयाउने दायित्व सरकारको रहेको भन्दै यस्ता कार्यक्रमहरु विस्तार गर्दै लैजाने योजना रहेको पनि उहाले बताउनुभयो । सो अबसमार संघिय सांसद पूर्ण बहादुर तामाङ कान्छाराले स्वास्थ्य क्षेत्रको विकासका लागि आफु पनि संघ मार्फत बिभिन्न कार्यक्रमहरु ल्याउन पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।सो अबसमरा बोल्दै नगर प्रमुख लव श्री न्यौपानेले उक्त कार्यक्रम अन्तर्गत आफ्नो नगरपालिका को साघुटार स्वास्थ चौकी छनौटमा परेको प्रति खुसी ब्यक्त गर्दै नगरका अन्य वडाहरुमा पनि स्वास्थ्यको सहज पहुँच पुरयाउन आबश्यकता रहेको बताउनुभयो ।
साघुटार स्वास्थ्य चौकीमा रामोछाप नगरपलिका का मात्र नभएर छिमिेकी जिल्ला ओखलढुंगाको नर्वदेश्वर, यसम का नागरिकहरुपनि आएर सेवा लिने गरेका छन् ।

त्यस अघि मन्त्री जोशि ले जिल्ला अस्पतामा नव निर्मित सभा हल, आइ सियू सेवा र माइक्रोवायोलोजि सेवा को पनि एक समारोहका बिच सुभारम्भ गर्नु भएको थियो ।

कार्यक्रममा स्थानीय बासी पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्रि नयाँघरे लगाएतका अन्य सञ्चारकर्मीहरु, राजनैतिक दलका प्रतिनिधिहरु, जिल्ला समन्वय प्रमुख, नगरपालिकाका प्रमुख, विभिन्न वडाका अध्यक्षहरु स्वास्थ्य शाखाका कर्मचारीहरु, महिला स्वास्थ्य स्वयमसेवीका लगाएतको सहभागिता रहेको थियो ।

Share18Tweet11Share3

Related Posts

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

२४ पुष २०८०, मंगलवार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

२४ पुष २०८०, मंगलवार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

२४ पुष २०८०, मंगलवार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

२४ पुष २०८०, मंगलवार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

२४ पुष २०८०, मंगलवार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

२४ पुष २०८०, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero