Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

हाइ भ्यू मा बि काे अभिभावक भेला सम्पन्न

नेपाल अभियान नेपाल अभियान
२८ फाल्गुन २०८०, सोमबार
in संघ, समाचार
0
26
SHARES
Share on FacebookShare on Twitter

ललितपुर,२८ फागुन । ललितपुरकाे महालक्ष्मी नगरपालिका वडा ५ मा रहेको हाइ भ्यु मा वि ले अाफ्नेा अभिभावक दिवस मनाएको छ । शनिबार विद्यालयले अाफ्नै प्राङ्गणमा साे दिवस मनाएको हो । विद्यालयका प्रधानाध्यापक सुन्दर श्रेष्ठको अध्यक्षतामा र महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएकाे हाे । कार्यक्रममा अभिभावक,कलाकार पत्रकार, खेलकर्मी, शिक्षक शिक्षिका, कर्मचारी र विद्यार्थीहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा प्याब्सनका वरिष्ट उपाध्यक्ष तारा खनाल, वडाध्यक्ष कपिल केसी, विभिन्न विद्यालयका प्रधानाध्यापकहरूले अा अाफ्नाे मन्तब्य राख्नुका साथै विबिध सास्कृितक कार्यक्रम पनि गरिएकाे थियाे । साे अवसरमा कलाकारहरु सलिना मोक्तान,रोजन तामाङ र आर्टी साइकोले आ आफ्नो गीत प्रस्तुत गर्नुभयाे भने वडाध्यक्ष कपिल केसीले विद्यालयकाे बिगत र वर्तमानका वारेमा चर्चा गर्नुभएकाे थियाे । कार्यक्रम बिज्ञान प्रदर्शनी सहित सुरू भएकाे थियाे ।

Share10Tweet7Share2

Related Posts

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२८ फाल्गुन २०८०, सोमबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२८ फाल्गुन २०८०, सोमबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२८ फाल्गुन २०८०, सोमबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२८ फाल्गुन २०८०, सोमबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२८ फाल्गुन २०८०, सोमबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

२८ फाल्गुन २०८०, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero