Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

भट्टराई लाई बिदाई र गजुरेल लाई स्वागत

नेपाल अभियान नेपाल अभियान
१ चैत्र २०८०, बिहीबार
in समाचार, समाज
0
20
SHARES
Share on FacebookShare on Twitter

मन्थली,१ चैत्र । नीजि विद्यालय अर्गनाइजेशन (प्याब्सनं) रामेछापले विहिवार भरत भट्टराइलाई बिदाई र नेत्र प्रसाद गजुरेललाई स्वागत गरेको छ । जिल्लामा ९ बर्ष साविक जिल्ला शिक्षा कार्यालय र हाल शिक्षा तथा समन्वय इकाइरामेछाप मा कार्यरत भट्टराईको जिल्ला शिक्षा तथा समन्वय इकाइ अाेखलढुङ्गामा सरुवा भै जानुहुने भएपछि र नेत्र प्रसाद गजुुरेल जिल्ला शिक्षा तथा समन्वय इकाइ रामेछापमा सरुवा भै आएपछि प्याप्सनले भट्टराई लाई बिदाई र गजुरेल लाई स्वगत गरेको प्याब्सन रामेछापका अध्यक्ष केशब अमोल तिमिल्सिनाले बताउनुभयो ।


बिहिवारनै उहाहरूलाई बिभिन्न सरकारी कार्यालयहरुबाट पनि विदाई र स्गवागत गरिएको छ । सो अवसरमा जिल्ला शिक्षा तथा समन्वय इकाई रामेछाप र जिल्ला प्रशासन रामेछापले पनि छुट्टाछुट्टै रुपमा भट्टराई र गजुरेललाई बिदाई र स्वागत गरेकको थियो ।

Share8Tweet5Share1

Related Posts

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

१ चैत्र २०८०, बिहीबार
रामेछापका पत्रकारहरू आन्दाेलित
समाचार

रामेछापका पत्रकारहरू आन्दाेलित

१ चैत्र २०८०, बिहीबार
ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान
समाचार

ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान

१ चैत्र २०८०, बिहीबार
रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना
समाचार

रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना

१ चैत्र २०८०, बिहीबार
साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित
प्रदेश नं ३

साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित

१ चैत्र २०८०, बिहीबार
जातीय छुवाछुत कायमै
विविध

जातीय छुवाछुत कायमै

१ चैत्र २०८०, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.