Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

नयाँ वर्षको अवसरमा नेपाली सेना द्वारा खेलकुद प्रतियोगताको अयोजना

नेपाल अभियान नेपाल अभियान
१ बैशाख २०८१, शनिबार
in समाचार, समाज
0
38
SHARES
Share on FacebookShare on Twitter


मन्थली , १ बैषाख । नव वर्ष २०८१ को अवसर पारेर नेपाली सेनाले रामेछापको मन्थलीमा दौड प्रतियोगिताको आयोजना गरेको छ ।
“मेरो स्वास्थ्य, मेरो जिम्मेवारी” भन्ने मूल नाराका साथ ९ नं बाहिनीको आयोजना तथा नयाँ गोरख गणको रामेछाप को समन्वयमा ३, ५ र ८ किलोमिटर दौड प्रतियोगिताको अयोजना गरिएको हो ।
३ किलोमिटर दौडमा बिद्यालयमा कक्षा १० सम्म अध्ययन गर्ने छात्र छात्रा लाई सहभागि गराइएको थियो भने ५ किलोमिटरमा खुल्ला महिला र ८ किलोमिटर मा खुल्ला पुरुष दौड प्रतियोगिता गराइएको थियो ।
८ किमि दौड तर्फ नयाँ गोरखगण का उमेश खत्री, सुनिल गुरुङले क्रमश प्रथम र द्धितिय स्थान हासिल गर्नुभएको थियो भने भवानी बक्स गणका अरुण खड्का ले तृतिय स्थान हासिल गर्नु भएको थियो ।
त्यसैगरी ५ किलोमिटर खुल्ला महिला दौड तर्फ पुजा केशी , खुसी प्रधान र बिना श्रेष्ठ क्रमश प्रथम दितिय र तृतिय स्थान हासिल गर्नु भएको थियो । त्यसैगरी ३ किलोमिटिर दौडको छात्रा तर्फ गौरीशंकर मावि रामेछापकाी कबिता काार्की भैरबि मा वि कि सुजिना भुजेल र मन्थली मावि कि देबि श्रेष्ठ क्रमशः प्रथम दितिय र तृतिय हुनुभएको थियो ।


यसैगरी छात्र तर्फ मन्थली माविका सुजन तामाङ, र सोहि विबद्यालयका शुशिल कार्की प्रथम र तृतिय हुनुभएको थियो भने भैरबि माबिका रमेश बस्यालले द्धितिय स्थान हासिल गर्नुभएको थियो । बिजयी प्रतियोगिहरुलाई मन्थली नगर प्रमुख लव श्रेष्ठ, उप प्रमुख इश्वरी बस्नेत रामेछाप नगरपालिकाकी उप प्रमुख वाल कुमारी कार्की लगाएतले पुरस्कार बितरण गर्नु भएका थियो ।
९ नं बाहिनी सिन्धुलीका सहाएक रथि प्रकाश बहादुर चन्दको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमममा सहभागि भएका विद्यालयहरु मध्ये भैरवी माविलाइ उत्कृष्ठ खेल प्रदर्शनी गर्ने बिद्यालयको रुपमा पुरस्कृत गरिएको थियो ।
सो अवसरमा बोल्दै सहायक रथि प्रकाश बहादुर चन्दले “मेरो स्वास्थ्य, मेरो जिम्मेवारी” को नारालाइ अगाडि सार्दै दौड जस्तो स्वस्थ्यका लागि अत्यावश्यक कार्यक्रम सहित नयाँ बर्ष मनाइएकाे बताउनुभयाे । उहाले मानिसको जिवनमा स्वास्थ्य अत्यन्तै महत्वपूण रहेकोले मानिसलाई स्वस्थ्य राख्ने अर्को उपाय भनेको ब्ययाम तथा दौड हो, त्यसैले नयाँ वर्षको अबसर पारेर आफुहरुले दौड प्रतियोगिताको माध्यमबाट शुभकामना आदान प्रदान गरी सामाजिक सद्भावलाई राम्रो बनाउने प्रयत्नका साथ यस्तो कार्यक्रम गरिएको पनि बताउनुभयो ।
मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठ ले खेलकुदका माध्यमबाट राष्ट्र र राष्ट्रियता जोगाउन सबै लाग्नुपर्ने कुरालाई जोड दिनुभयो । राष्ट्रमा आच आउने खालका अभिब्यक्ति दिने जोसुकैलाई पनि अब खवरदारी गर्ने वेला भएको पनि उहाले बताउनुभयो । कार्यक्रम सहायक रथि प्रकाश बहादुर चन्दको प्रमुख आतिथ्यतामा भएको थियो ।

Share15Tweet10Share3

Related Posts

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

१ बैशाख २०८१, शनिबार
सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)
विचार

सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)

१ बैशाख २०८१, शनिबार
पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

१ बैशाख २०८१, शनिबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

१ बैशाख २०८१, शनिबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

१ बैशाख २०८१, शनिबार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

१ बैशाख २०८१, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero