Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थलीमा जुनारको स्क्वासको विक्रि वढ्यो

नेपाल अभियान नेपाल अभियान
१९ बैशाख २०८१, बुधबार
in समाचार, समाज
0
40
SHARES
Share on FacebookShare on Twitter


मन्थली, १९ बैशाख । गर्मी बढे सँगै रामेछापमा जुनारको जुस बनाएर खाने स्क्वास विक्रि हुने क्रम बढेको छ । हिजोआज गर्मी बढिरहेको बेला मन्थलीमा भने जुनार बाट उत्पादन गरिएको स्क्वास पर्याप्त बिक्रि हुने गरेको हो ।


विभिन्न होटल तथा पसल एबं काजभोमा यस बेला जुनारको स्क्वासलाई जुस वनाएर खानेहरुको संख्या पनि बढेको छ ।
बिशेषगरी काठमाण्डौ र तराइका विभिन्न जिल्लामा कोशेलीका रुपमा लैजानका लागि बढि विक्री हुने गरको यो स्क्वास दैनिक जिल्लामा भएका दुईवटा उद्योगबाट गरी झण्डै करिब साढे ३ लाखको हाराहारीमा बिक्री हुने गरेको उत्पादकहरु ब्ताउछन् ।
जिल्लामा डिलक्स एग्रो फरेस्ट्री प्रोडक्ट प्रा.लि. र मन्थली डिलक्स एग्रो फरेस्ट्री प्रा.लि. नामका दुई वटा स्क्वास उद्योगहरु रहेका छन् । उनीहरुले जुनारका अलावा, कागति ,किवि, अमला, र बेलका जुसहरु पनि उत्पादन गर्ने गरेका छन् । जिल्लामा जुनारको स्क्वास प्रतिलिटर १ सय ५० रुपैया किविको प्रति लिटर २ सय रुपैयामा विक्रि हुने गरेको छ ।
१ भागमा ४ भाग पानी मिसाएर पिउनुपर्ने स्क्वास रामेछाप जिल्ला सदरमुकाम मन्थली लगाएत जिल्लाका विभिन्न वजारकेन्द्रहरु , सिन्धुलीको खुर्कोट लगाएतका विभिन्न बजार केन्द्रहहरु ,दोलखा ,ओखलढुंगा, काठमाण्डौ, लतिलपुर भक्तपुर र तराइका बिभिन्न जिल्लाहरुमा कोसेलीका रुपमा लैजाने गरको र दैनिक रुपमा दुवैजनाको कम्पनी वाट गरी ३ लाख ५० हजार रुपैयाको विक्रि हुने गरेको डिलक्स एग्रो फरेस्ट्री प्रालि रामेछाप का सञ्चालक रामवाबु गिरीले बताउनुभयो ।
त्यसैगरी गर्मिको समयमा चिया पिउनेहरुको भन्दा बढि जुस पिउनेहरु आफ्नो कम्पनीमा आइर जुस खाने र किनेर लैजाने गरको मन्थली डिलक्स एग्रो फरेस्ट्री प्रालि रामेछापका सञ्चालक लोकेन्द्र श्रेष्ठले बताउनुभयो । उहाले भन्नुभयो बाहिरका मल्टिनेशनल कम्पनी बाट उत्पादीत ड्यु, कोक फेन्टा जस्ता पेय पदार्थलाई निरुत्साहित गरी स्थानीय उत्पादनलाई विक्रि वितरणमा राज्यले सहज बनाई सहयोग गर्ने हो भने यसको विक्रि अझै बढने थियो । तर आफु जस्ता युवा उद्यमीहरुलाई राज्यले कुनै सहयोग नगरेको आरोप पनि उहाले लगाउनुभयो ।
यता मन्थली नगरपालिकाका नगर प्रमुखले भने युवा उद्यामीहरुलाई बैक सँग समन्वय गराइदिएर बिना धितोमा वा सस्तो ब्याजमा उद्यम कर्जाका लागि सिफारी गर्ने गरेको बताउनुभयो ।
कार्तिक देखि मंसिर पुष सम्म जुनारको सिजनमा जुनारकृषकहरु सँग बगैचानै खरिद गरेर त्यसलाई प्रसोधन गरी झोल बनाएर राख्ने अनि फागुन देखि आसोज सम्म आबश्यक कच्चा पदार्थको प्रयोग गरी स्क्वास वनाएर विक्रि गर्ने गरिएको छ । स्थानीय स्तरमै पाइने जुनार, कागति,किवि अमला, बेल को झोललाई आबश्यक कच्चा पदार्थ प्रयोग गरी स्क्वास वनाउने गरिएको छ ।
गर्मि बढे सँगै जिल्लामा यसको राम्रो ब्यापार हुने गरेको स्थानीय ब्यसायी चन्द्र बहादुर श्रेष्ठले बताउनुभयो ।
स्थानीय स्तरमा उत्पादन हुने जुनार, अमला कागति, किबी, बेल जस्ता बस्तुहरुको स्क्वास बनाएर बिक्रि गर्दा एकातिर जुनार,कागति किवि कृषकहरुको फल नबिक्ला भन्ने समस्या नहुने र अर्कोतर्फ धेरैलाई रोजगारीको समेत सृजना हुने हुनाले यस्ता उत्पादनहरुको ब्यवसाय प्रवद्र्धनका लागि सम्बन्धित निकयले पहल गर्नु पर्ने स्थानीय ब्यवसायी बिपिन भट्टराई बताउनुहुन्छ ।

Share16Tweet10Share3

Related Posts

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

१९ बैशाख २०८१, बुधबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

१९ बैशाख २०८१, बुधबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

१९ बैशाख २०८१, बुधबार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

१९ बैशाख २०८१, बुधबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

१९ बैशाख २०८१, बुधबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

१९ बैशाख २०८१, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero