Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

ब्रम्हाकुमारी राजयोगमा अन्तरक्रिया

नेपाल अभियान नेपाल अभियान
२९ बैशाख २०८१, शनिबार
in समाचार, समाज
0
25
SHARES
Share on FacebookShare on Twitter


मन्थली,२९ बैशाख । जिल्ला प्रशासन कार्यालय रामोछापको आयोजनामा शनिवार सार्वजनिक शान्ति सुरक्षा प्रवद्र्धन, अपराध न्युनिकण र समाजिक बिकृति विसंगति न्यूनिकरणमा योग ध्यानको भुमिका विषयक अन्तगक्र्रिया कार्यक्रम मन्थलीमा सम्पन्न भएको छ ।



प्रमुख जिल्ला अधिकारी अनिता निरौलाको अध्यक्षता एबं बागमती प्रदेश सांसद आनन्द श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमका अवसरमा यस अघि जीवन चक्र कार्यक्रममा लुम्विनीमा सहभागि भएकाहरुको अनुभव आदान प्रदान गरिएको थियो ।


सो अबसरमा प्रमुख अतिथि श्रेष्ठ,जिल्ला समन्वय उप प्रमुख प्रेम बहादुर थापा, लिखु तामाकोसी गाँउपालिकाका अध्यक्ष केशब महत,मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस प्रमुख डा.भरत कुमार श्रेष्ठ, पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्रि नयाँघरे लगाएतले बोल्दै सार्वजनिक शान्ति सुरक्षा प्रबर्दन,अपराध न्यूनिकरण र सामाजिक विकृति विसंगति न्युनकरणमा योग ध्यानको भुमिका निक्कै महत्वपूर्ण रहेको बताएका थिए ।

Share10Tweet6Share2

Related Posts

रामेछाप अस्पतालमा रक्तदान
समाचार

रामेछाप अस्पतालमा रक्तदान

२९ बैशाख २०८१, शनिबार
मन्थली नगरपालिकाका १४ वटै वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा
समाचार

मन्थली नगरपालिकाका १४ वटै वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

२९ बैशाख २०८१, शनिबार
रामेछाप नगरपालिकाका सबै वडा एकैसाथ बालमैत्री वडा घोषणा
समाचार

रामेछाप नगरपालिकाका सबै वडा एकैसाथ बालमैत्री वडा घोषणा

२९ बैशाख २०८१, शनिबार
जेष्ठ नागरिक द्वारा ९ जना असल बुहारी सम्मानित
समाचार

जेष्ठ नागरिक द्वारा ९ जना असल बुहारी सम्मानित

२९ बैशाख २०८१, शनिबार
रामेछापकोे सिम्ले आविमा खानेपानी पुगेपछि गाँउमै खुसियाली
विविध

रामेछापकोे सिम्ले आविमा खानेपानी पुगेपछि गाँउमै खुसियाली

२९ बैशाख २०८१, शनिबार
अन्तरजातिय विवाह गर्ने १3 जोडि सम्मानित
समाचार

अन्तरजातिय विवाह गर्ने १3 जोडि सम्मानित

२९ बैशाख २०८१, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.