Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

सुनापतिमा सार्वजनिक सुनुवाई सम्पन्न, हाल सम्मको भौतिक प्रगति ६४.५६ प्रतिशत मात्र

नेपाल अभियान नेपाल अभियान
३० बैशाख २०८१, आईतवार
in समाचार, समाज
0
33
SHARES
Share on FacebookShare on Twitter


रामेछाप (सुनापति) ३० बैशाख । “सम्बृद्ध र सुखी सुनापति,कृषि पर्यटन हाम्रो सम्पती” भन्ने मूल नाराका साथ सुनापति गाँउपालिका वाट चालु आब ८० ÷८१ को हाल सम्म प्रवाह भएको सार्वजनिक सेवाको प्रभावकारीता तथा विकास निर्माणको गुणस्तरियता विषयक सार्वजनिक सुनुवाई आइतवार सुनापति गाउपालिकाको हिलेदेवीमा सम्पन्न भएको छ ।


गाँपालिका का अध्यक्ष उपाध्यक्ष, ५ वटै वडा अध्यक्षहरु र साझेदार संस्थाका प्रमुख एबं प्रतिनीधिहरु जवाफदेहि वक्ताका रुपमा रहनु भएको उक्त कार्यक्रममा कार्यलय मार्फत भए गरेका भौतिक तथा बित्तिय प्रगातिका वारेमा जानकारी गराउदै प्रमुख प्रशासकिय अधिकृत दिल कृष्ण श्रेष्ठले सबै भन्दा बढि भौतिक प्रगति वडा नं १ मा ८१.७९ प्रतिशत र सबै भन्दा कम भौतिक प्रगति वडा नं ३ मा ४९.२९ हुँदा कुल ६४.५६ प्रतिशत भौतिक प्रगति भएको बताउनुभयो ।


त्यसैगरी चालु आर्थिक वर्षमा ३० लाख राजस्व संकलन गर्ने लक्ष लिइएकोमा वडा नं १ बाट सबै भन्दा बढि ५ लाख १७ हजार र सबै भन्दा कम वडा नं ५ बाट रु ३ लाख ४५ हजार सहित कुल २९ लाख ८९ हजार, १३६ रुपैया राजस्व संकलन हुँदा लक्ष अनुारको ९९.६३ प्रतिशत प्रतगि भएको, ब्यवसाय दर्ता तर्फ ५१ प्रतिशत र ब्यवसाय नविकरण तर्फ ३२.९५ प्रतिशत प्रगति भएको पनि जाकारी गराउनु भएको थियो ।


कार्यक्रममा स्थानीय नागरिकहरुले विकास निर्माण र अन्य विषयमा हाक्का हाक्की वहस गरेका थिए । कार्यक्रमका अवसरमा बोल्दै गाँउपालिका अध्यक्ष ठुलो कान्छा तामाङले पालिकाले नागरिकहरुको गुनासो नआउने गरी काम गर्ने प्रयास गरिरहेको बताउनुभयो । साहि अवसरमा बोल्दै उपाध्यक्ष गिता विष्ट चौलागाँईले सुनापति गाँउपालिकाले अवलम्बन गरको “सम्बृद्ध र सुखी सुनापति,कृषि पर्यटन हाम्रो सम्पती” नारा लाई सार्थक हुने गरी काम गरिरहेको बाताउनुभयो ।

सो अबसरमा बोल्दै नेपाल पत्रकार महासंघ रामेछाप का पूर्व अध्यक्ष टिका प्रसाद भट्टले गौरवका योजनालाई थोरै रकमले नपुग्ने भएकाले बढि रकम राख्न र सबै वडालाई समानुपातिक विकास निर्माणका योजनाहरु वितरण गर्न पालिका को टिमलाई अनुरोध गर्नुभयो । कार्यक्रमको सहजीकरण शान नेपालका अध्यक्ष उमंग मैनालीले गर्नुभएको थियो ।

Share13Tweet8Share2

Related Posts

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

३० बैशाख २०८१, आईतवार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

३० बैशाख २०८१, आईतवार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

३० बैशाख २०८१, आईतवार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

३० बैशाख २०८१, आईतवार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

३० बैशाख २०८१, आईतवार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

३० बैशाख २०८१, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero