Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थली नगरपालिकाको सार्वजनिक सुनुवाई र एकिकृत घुम्ती शिविर एकै साथ सम्पन्न

नेपाल अभियान नेपाल अभियान
३० बैशाख २०८१, आईतवार
in समाचार, समाज
0
48
SHARES
Share on FacebookShare on Twitter


पुरानागाँउ (रामेछाप),३० बैशाख । आईतबार मन्थली नगरपालिका वडा नं ९ को पुरानागाउँमा मन्थली नगरपालिकाले एकिकृत घुम्ती शिबिर र सार्वजनिक सुनुवाई एकै साथ सञ्चालन गरेको छ ।
यसरी दुवै कर्यक्रम एकैसाथ आयोजना गरेपछि स्थानीय नागरिकहरुको उल्लेखनिय उपस्थिति रहेको थियो ।


यस अघि हुने मन्थली नगरपालिकाको सार्वजानिक सुनुवाईमा नागरिकहरुको सहभागिता न्यून हुदै जाने गरेका कारण दुबै कार्यक्रम एकैसाथ आयोजना गरिएको बताइएको छ ।
सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीय नागरिकहरुले खानेपानी ,सडक विजुली,शिक्षा र स्वास्थ्यको अवस्था र नगर र वडाले सुधार गर्नु पर्ने पक्षका सवालमा हाक्का हाक्की वहस गरेका थिए ।
सार्वजनिक सुनुवाई सँगै आयोजना गरिएको एकिकृत घुम्ती शिवरिमा, सामान्य विरामी जाँच,पशु उपचार कृषि कार्यक्रम अन्तर्गत विउ विजन वितरण, लगाएका सेवाहरु प्रवाह गरिएको थियो ।


नगरपालिकाले चालु आव ०८०÷०८१ को कार्यक्रम अन्र्तगत गत साउन देखि हाल सम्म नगरले गरेको काम र प्रगतिका वारेमा जानकारी गराइएको थियो ।
सो अवसरमा मन्थली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरि प्रसाद चापागाईले नगरले सबै वडामा गरेको कार्यक्रमको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । उहाले नगरले प्रवाह गरेको सेवा सुबिधामा चित्त नवुझेर नगरको विकास निर्माण र शुसासनका सवालमा समस्या देखिएको भए सवाल जवाफ मा सहभागि हुन सबैलाई आग्रह गर्नु भएको थियो ।

सो क्रममा स्थानीय नागरिकहरुले उठाएको सवालहरुको जवाफ नगर प्रमुख लब श्रेष्ठ,उप प्रमुख ईश्वरी बस्नेत र प्रमुख प्रशासकिय अधिकृत हरि प्रसाद चापागाँईले दिनुभएको थियो ।
वडा नं ९ का वडा अध्यक्ष गोकर्ण राज आरनको अध्यक्षतामा भएको उक्त सार्वजनिक सुनुर्वाइ कार्यक्रममा उप प्रमुख ईश्वरी बस्नेत,नगरका प्रवक्ता गोपाल श्रेष्ठ वडा नं २,३ र ७ का वडा अध्यक्ष क्रमश सुरेन्द्र काकीर्, कृष्ण गोपाल श्रेष्ठ र भुवनहरी प्रसाईले पनि जवाफदेहि वक्ताका रुपमा आ–आफनो धारणा राख्नुभएको थियो ।


कार्यक्रमको जवाफदेही बक्ता र प्रमुख अतिथिका रुपमा रहनुभएका नगर प्रमुख लव श्रेष्ठले नगरले शुसासन,गुणस्तरियता,पारदर्शिता र जवाफ देहितामा नगरको अवस्था मापन गर्नका लागि सार्वजनिक सुनुवाई कार्यक्रम गरेको बताउनुभयो । उहाले नगर र वडाको सेवा प्रवाह,शुसासन र पारदर्शितामा कुनै पनि कमि हुन नदिने बताउनुभयो । उहाले नागरिक सचेत नभए सम्म शुसासन र पारदर्शिताको नाराले सार्थकता नपाउने भन्दै त्यसको लागि आवश्यक सहयोग गर्न पनि नगरवासीहरुलाई आग्रह गर्नुभयो ।


कार्यक्रमका अवसरमा नगरपालिकाले नागरिकहरुका लागि विशेषज्ञ सेवा, पशु सेवा र कृषि सेवाका लागि पनि ३ वटा शिविर सञ्चालन गरेको थियो ।
उक्त शिविरमा ३ सय भन्दा बढि सेवाग्राहि हरुले सेवा लिएको वडा सचिव रमेश सुवेदीले जानकारी दिनुभयो ।

Share19Tweet12Share3

Related Posts

सुनापति र मन्थली बने उत्कृष्ठ पालिका
समाचार

सुनापति र मन्थली बने उत्कृष्ठ पालिका

३० बैशाख २०८१, आईतवार
रामेछाप न.पा.काे समीक्षा सम्पन्न
समाचार

रामेछाप न.पा.काे समीक्षा सम्पन्न

३० बैशाख २०८१, आईतवार
अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

३० बैशाख २०८१, आईतवार
सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)
विचार

सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)

३० बैशाख २०८१, आईतवार
पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

३० बैशाख २०८१, आईतवार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

३० बैशाख २०८१, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero