Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मरिंगा (सैजन)को प्रचार प्रसार गर्दै हिड्ने टोली मन्थलीमा

नेपाल अभियान नेपाल अभियान
१४ जेष्ठ २०८१, सोमबार
in समाचार, समाज
0
45
SHARES
Share on FacebookShare on Twitter


मन्थली,१४ जेठ । मरिंगा (सैजन)को प्रचार प्रसार गर्दै डाक्टरहरुको टोली मन्थली आइपुगेको छ ।


यसको फाइदाका वारेमा जनचेतना जगाउदै जिल्ला जिल्लामा जाने क्रममा यस हप्ता अमेरिकन नागरिक डा.प्रतिक चउ,को नेतृत्वमा रामेछापका डा. दिल बहादुर थोकर सहितको टोली मन्थली आइपुगेको हो ।
टोलीले मन्थलीमा रहेका बिभिन्न ५ वटा बिद्यालयहरुका कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरु, पत्रकार र सरोकार वाला निकायका प्रतिनिधि हरुलाई मरिङ्गा को बारेमा जानकारी गराएको थियो । यसको फल भन्दा पनि पातमा नै बढि पौष्ट्रिक तत्व र विभिन्न रोग सँग लड्न सक्ने क्षमता हुने भएकोले यसको ब्यवसायिक खेति गर्न उहाले सबैलाई आग्रह गर्नुभएको थियो ।
चमत्कारिक विरुवा धेरै वटा पोषण्को स्रोत भएको भन्द्यै यसका विरुवाहरु हरेक घरमा २ ÷२ वटा मात्र लगाएर आफैले मात्रा मिलाएर खान सक्यो भने धेरै रोग बाट बच्न सकिने पनि उहाले बताउनुभएको थियो ।
कार्यक्रम पछि एक विद्यार्थी २ विरुवा रोप्ने अभियान थाल्नका लागि आफुले आबश्यक तयारी गरिरहेको स्थानीय समाजसेवी विपिन भट्टराइले बताउनुभयो ।
छोटो समयमै फल दिने यस को रुख बाट काटेको हाँगा रोप्दा पनि सर्ने यो प्रजाति मन्थली नगरपािलकाले प्रत्येक वडामा लगाउने र कुनै वडालाई पाइलट प्रोजेक्टको रुपमा लागु गर्ने हो भने यहाँका धेरै नागरिकहरु निरोगि हुनुका साथै राम्रो आय आर्जन गर्न सक्ने अबस्था रहेको पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्रि नयाँघरे बताउनुहुन्छ ।

Share18Tweet11Share3

Related Posts

भाँचियो निर्माणाधिन तामाकोशी नदीको पुल
समाचार

भाँचियो निर्माणाधिन तामाकोशी नदीको पुल

१४ जेष्ठ २०८१, सोमबार
वर्तमान गठबन्धन  सरकार ढल्ने हल्ला निराधार हाे – पुर्व मन्त्रि सिटौला
समाचार

वर्तमान गठबन्धन सरकार ढल्ने हल्ला निराधार हाे – पुर्व मन्त्रि सिटौला

१४ जेष्ठ २०८१, सोमबार
एमाले – काङ्ग्रेसकाे गठबन्धनलाई कसैले हल्लाउन सक्दैन – ढुंगेल
विविध

एमाले – काङ्ग्रेसकाे गठबन्धनलाई कसैले हल्लाउन सक्दैन – ढुंगेल

१४ जेष्ठ २०८१, सोमबार
“बसुन्जेल राम्रो काम गर्छु” – प्र.जि.अ थापा
विविध

“बसुन्जेल राम्रो काम गर्छु” – प्र.जि.अ थापा

१४ जेष्ठ २०८१, सोमबार
 विद्यालयले  पाइप र टयाँकि पाएसँगै अभिभावक उत्साहित 
देश

 विद्यालयले  पाइप र टयाँकि पाएसँगै अभिभावक उत्साहित 

१४ जेष्ठ २०८१, सोमबार
सबै पालिकालाई उछिन्दै  प्रथम भयो,मन्थली नगरपालिका 
देश

सबै पालिकालाई उछिन्दै  प्रथम भयो,मन्थली नगरपालिका 

१४ जेष्ठ २०८१, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.