Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मेसिनरी औजार,उपकरण सञ्चालन तथा मर्मत संहार तालिम

नेपाल अभियान नेपाल अभियान
१७ जेष्ठ २०८१, बिहीबार
in समाचार, समाज
0
48
SHARES
Share on FacebookShare on Twitter

मन्थली १७ जेठ । “कृषकलाई तालिम,प्रविधि,सर्बसुलभ कर्जा र सम्मान, दिगो कृषि विकासको लागि सदुपयोग गरौ कृषि अनुदान,” भन्ने मुल नारा सहित प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई रामेछापले कृषकहरुलाई मेसिनरी औजार, उपकरण सञ्चालन तथा मर्मत संहार तालिम शुरु गरेको छ ।

दोलखा र रामेछापका गरी २५ जना कृषकहरु सहभागि रहेको उक्त तालिममा मिनि टेलर, कम्बाइन मिल,तराजु लगाएतका सामाग्रीहरु सञ्चालन र मर्मत गर्न सिकाइने प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाइका प्रमुख थिरलाल गैरेले बताउनुभयो । उहाँले परियोजना मार्फत अनुदानमा कृषकहरुलाई बिभिन्न उपकरणरु वितरण गरिएको हुँदा त्यसको प्रभाकारी सञ्चालन र मर्मत संहारका बारेमा ज्ञान भयो भने कृषकको समय र पैसाको बचत हुने भएकोले उहाँहरुलाई यस प्रकारको तालिम दिन लागिएको बताउनुभयो ।

जिल्ला समन्वय समितिका उप–प्रमुख प्रेम बहादुर थापाको अध्यक्षतामा सुरु भएको उक्त तालिमको उद्घाटन रामेछाप उद्योग बाणिज्य संघका अध्यक्ष एबं प्रमुख अतिथि नविन कुमार थापामगरले ब्यानर पढेर गर्नुभयो ।


सो अवसरमा प्रमुख अतिथि थापामगर, कार्याय प्रमुख गैरे, कार्यक्रमका अध्यक्ष प्रेम बहादुर थापा, पत्रकार महासंघका जिल्ला अध्यक्ष वद्री नयाँघरे, वागमती प्रदेश कोषाध्यक्ष रमेश ढुंगेल, परियोजनाकी कृषि प्राविधिक विनिशा श्रेष्ठ लगाएले आ–आफ्नो मन्तब्य राख्दै तालिममा सिकेका कुराहरुलाई ब्यवाहरमा उतार्न सके तालिम प्रभावकारी हुने बताउनुभयो । तालिम ३ दिन सम्म चल्ने बताइएको छ ।

Share19Tweet12Share3

Related Posts

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

१७ जेष्ठ २०८१, बिहीबार
सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)
विचार

सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)

१७ जेष्ठ २०८१, बिहीबार
पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

१७ जेष्ठ २०८१, बिहीबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

१७ जेष्ठ २०८१, बिहीबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

१७ जेष्ठ २०८१, बिहीबार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

१७ जेष्ठ २०८१, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero