Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

सृजनसिलको च्यास्कुमा बक्तृत्वकला

नेपाल अभियान नेपाल अभियान
१८ जेष्ठ २०८१, शुक्रबार
in समाचार, समाज
0
40
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,१८ जेठ । जिल्लाको सामाजिक र शैक्षिक विकासमा क्रियासिल भुमिका खेल्दै आएको रामेछाप काठमाडौं सृजनसिल समाजले शुक्रबार रामेछाप नगरपालिका वडा नं–६ को जनकल्याण मावि च्यास्कुमा नगर स्तरीय बक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।

“उद्यमी बनौं, स्वदेशमा रमौं” भन्ने शिर्षकमा संचालन गरिएको बक्तृत्वकला प्रतियोगितामा जनकल्याण मावि च्यास्कु,पटनादेबि माबि भालुखोप ,महारुद्र मा बि बोलङ बोलङ्,हिमगंगा, जनता मा बि कोलन्जोर चारघरे, भिमेश्वर मा बि रामपुरका गरी १५ जना छात्र छात्राहरुको सहभागिता रहेको थियो ।


प्रतियोगितामा जनकल्याण मावि च्यास्कुका छात्रा सृजना मगर प्रथम ,पटनादेवी माबि भालुखोपकी छात्रा प्रतिमा तामाङ द्धितिय र जनकल्याण मावि कि दिलसरा मगरले तृतिय स्थान हासिल गरेका थिए । त्यसैगरी क्रमश हरि श्रेष्ठ,पावनी मगर र मनिलाल श्रेष्ठले सान्त्वना स्थान हासिल गरेका थिए ।


विजयी छात्र छात्राहरु मध्ये प्रथम,द्धितिय,तृतिय स्थान हासिल गर्नेलाई क्रमश प्रमाण प्रत्र सहित नगद ६ हजार,४ हजार र २ हजार का दरले पुरस्कार बितरण गरिएको थियो भने सान्त्वना स्थान हासिल गर्ने विद्यार्र्थीहरुलाई नगद १÷१ हजार सहित प्रमण पत्र र संस्थाले प्रकाशन गरेको रामेछाप विकास वहस नामक पुस्तक समेत प्रदान गरिएको थियो । कार्यक्रमका अवसरमा बोल्दै रामेछाप नगरपालिकाकी उप–प्रमुख वाल कुमारी कार्कीले यस्ता कृयाकलापले वालवालिकाको बौद्धिक विकास हुने र लुेकेका प्रतिभाहरुको उजागर हुने भएकाले यस खालका कार्यक्रमहरुलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।


उहाले विद्यार्थीहरुलाई पठन पाठन सँगै उद्यमशीलता संग जोड्ने कामले उनिहरुलाई जिम्मेवारी र अधिकार संगै कर्तब्यवोधका साथ सत्मार्गमा लाग्नका लागि प्रेरणा मिल्ने भएकाले कार्यक्रम सन्चालन गर्ने संस्थाको मुक्त कण्ठले प्रशंसा गर्नुभयो ।


रामेछाप काठमाडौं सृजनसिल समाजका आजिवन सदस्य ढाल बिक्रम कार्कीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा वडा नं ७ का वडाध्यक्ष एवं नगर प्रबक्ता समिर कार्की, वडा नं –६ का वडाध्यक्ष राजेश तामाङ,नेपाल पत्रकार महासंघको अध्यक्ष बद्री नयाँघरे बिब्यस अध्यक्ष नारायण बाबु श्रेष्ठ बज्रसमाज नेपालका अध्यक्ष पुर्ण मगर,विद्यालयका प्रधानाध्यापक बालकुमार थापामगर लगाएतले आ आफ्नो मन्तब्य राख्दै सहभागी र विजयी विद्यार्थीहरुलाई बधाई दिनुभएको थियो । उहाहरुले विद्यार्थीहरुलाई सीप र उद्यमशिलता सँग जोडेर गरेको कार्यक्रमले वालवालिकामा सकरात्मक सन्देश प्रवाह भएको विचार ब्यक्त गर्नुभएको थियो ।


कार्यक्रमका अवसरमा विद्यालयका विद्यार्थी, शिक्षक प्रतिनिधिहरु उद्यमी अभिभावकको पनि उपस्थिति रहेको थियो । सो क्रममा संस्थाका उद्यमी रामपुरका तौले मगर, ओख्रेनीका सेर ब तामाङ लगाएतलाई प्रमाण पत्र र खादाले सम्मान गरिएको रामेछाप काठमाडौं सृजनसिल समाज का अध्यगक्ष विपिन भट्टराइले बताउनुभयाे ।


कार्यक्रमका अवसरमा सहभागि विद्यालयहरुको पुस्तकालय प्रयोजनका लागि पनि आयोजक संस्थाले प्रकाशन गरेको रामेछाप विकास वहस नामक पुस्तक सवै विद्यालयहरुलाई प्रदान गरिएको छ ।
त्यसैगरी सो कार्यक्रममा नगरमा क्रियाशिल रहेको बज्र समाज नेपालले पनि प्रमुख अतिथि कार्की मार्फत सबै सहभागि सहित विजयी छात्र छात्राहरुलाई बिद्यालय सामाग्री (झोला, कपी र कलम) पनि वितरण गरेको थियो ।

Share16Tweet10Share3

Related Posts

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

१८ जेष्ठ २०८१, शुक्रबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

१८ जेष्ठ २०८१, शुक्रबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

१८ जेष्ठ २०८१, शुक्रबार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

१८ जेष्ठ २०८१, शुक्रबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

१८ जेष्ठ २०८१, शुक्रबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

१८ जेष्ठ २०८१, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero